शिव पौडेल, कुवेत
नेपालमा गएको बिनासकरी भुकम्प कारण ८ हजार भन्दा बढीले ज्यान गुमाएका र कयौको संख्यामा घाईते भएका अनी आफ्नो घरबार बिहिन नेपालीहरुका लागि कुवेतमा कार्यरत नेपालीहरुले गत हप्ता कुवेतमा संगठित भुकम्प पीडित राहत समितिलाई १० हजार केडी(नेपाली ३४ लाख ) भन्दा बढी रकम नेपाली दूतावासमा जम्मा गराएका छन। यो दु:खत घडीमा कुवेतमा कार्यरत नेपालीहरु एक ठाउमा उभिएका छन। पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 17/05/2015
भुकम्प पीडितका लागि कुवेतबाट ८६ लाख भन्दा बढी राहत संकलन
Posted in समाचार
प्रवासी नेपाली मन्च कुबेत बाट नेपालमा भुकम्प पिडितहरुलाई लता कपडा सहयोग
प्रवासी नेपाली मन्च, कुवेत
नेपालमा गएको महा भुकम्पका कारण मानविय र धनजनको क्षति कप्दै आएका भुकम्प पिडित नेपाली हरुको लागी राहत उपलब्ध गराउने क्रममा कुवेतबाट प्रवासी नेपाली मन्च कुवेतले राहत संकलन अबियान प्रति सकृयता देखाउदै पढ्नेक्रम जारी राख्नुहोस्
Posted in समाचार