सुरेश गुरुङ,कुबेत
नेपालमा गएको मिति १२,०१,२०७२, गते विहान ११.५६ वजे गएको ७.९ रेक्टरको महा भुकम्पका कारणले ब्यापक रुपमा मानविय तथा ठूलो धनजनको क्षति हुन गएको र नेपालमा ८ हजार भन्दा बढि सर्व साधारण नागरिकको ज्यान जानुको साथै हजारौं संख्यामा घरवार विहिन तथा घाईते रहेको अवस्थामा कुवेतको एक सिमेन्ट कम्पनी र सो कम्पनिमा कार्यरत नेपालीले नेपालका भूकम्प पिडितको लागी १११० केडी अर्थात नेपाली रुपिया ३ लाख पचहत्तर हजार ८ सय अठ्चालिस रुपिया सहयोग संकलन गरी प्रधानमन्त्री राहत कोषमा पठाएका छन | पढ्नेक्रम जारी राख्नुहोस्