भोली शुक्रवार २०१५ मे १५ तारिखका दिन-दिउसो ३ बजे । जो-जस्ले भुकम्प पिडितहरूको राहत संकलन गर्न रसिद लिनु भएको छ। र कबुल गरेको रकम दिन बाँकि रहनु भएका संघ-संस्था र ब्याक्ति गत हिसाबले सहयोग गर्न इक्छुकदाता हरूलाइ। नेपाली दुतावास कुवेतको प्रांगणमा उपस्थित हून। राहत संकलन समितीका अध्यक्ष दिपक क्षत्री ज्युले, अाग्रह गर्नुका साथै राहात संकलन अभियानका लागि रसिद लानेहरुलाई पैसा र रसिद सहित दुतावासमा उपस्थित हुन अनुरोध गरिएको छ।
Daily Archives: 14/05/2015
भुकम्प राहत संकलन समिती- कुवेतको जरूरी सुचना!
Posted in अरब विशेष, दूतावास गतिविधि, सूचना
कता हरायो अमेरिकी हेलिकप्टर?
केपी ढुंगाना/लक्ष्मण वियोगी
काठमाडौं-मंगलबारको शक्तिशाली भूकम्पमा परी घाइतेको उद्धार गर्न अपराह्न दोलखा पुगेको अमेरिकी सेनाको हेलिकप्टर अझै बेपत्ता छ ।हेलिकप्टर’bout सरकारी निकायबाटै फरकफरक जानकारी प्रवाह भएपछि यो घटना झन् रहस्यमय बनेको छ । हेलिकप्टर हराएको वा कतै ल्यान्ड गरेर बसेको भन्ने अझै खुल्न सकेको छैन। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in समाचार
सरकारले तयार पार्यो भूकम्प प्रतिरोधी घरको डिजाइन
शिला पाण्डे
काठमाडौ, वैशाख ३१ – सरकारले भूकम्पबाट घर गुमाएकाहरूका लागि सस्तो र भूकम्प प्रतिरोधी गरेको डिजाइन तयार परेको छ । राष्ट्रिय योजना आयोग र सहरी विकास मन्त्रालयले तयार पारेको उक्त डिजाइन आइतबारसम्ममा मन्त्रिपरिषद्मा बुझाउनेछ । आयोगका उपाध्यक्ष गोविन्द पोखरेलका अनुसार डिजाइनका विषयलाई दुई संस्थाले भने पारित गरिसकेका छन् । ‘बुधबार बसेको आयोग तथा मन्त्रालयको बैठकले डिजाइनलाई स्वीकृत गरिसकेको छ,’ उनले भने, ‘यी डिजाइन भविष्यमा अन्य घर बनाउनका लागि पनि प्रयोग गर्न सकिने खालका छन् ।’ पढ्नेक्रम जारी राख्नुहोस्
Posted in समाचार
कुवेतबाट भुकम्प पिडितलाई प्रधानमन्त्री राहत कोषमा ५२ लाख
प्रदिप नेपाली,कुबेत
कुवेतमा गठन भएको भूकम्प पिडित राहत समिति, बिभिन्न संघ संस्था, दुताबासका कर्मचारी र कुवैतमा क्रियाशील नेपालीहरुको पहलमा आज सम्म उठेको रकम २ पटक गरी ५२ लाख रुपिया नेपाली दुताबास कुवेतले आज प्रधानमन्त्री राहत कोषमा पठाएको छ | पढ्नेक्रम जारी राख्नुहोस्
Posted in सूचना