गत बैशाख १२ गते नेपालमा गएको भुकम्पको कारणबाट पीडित नेपालीहरुको लागि अल्घानिम सिक्युरिटी ग्रुपले लगभग तीन लाख रुपैया सहयोग गरेको सर्ब बिदितै छ। कम्पनीको तर्फबाट पनि भारी मात्रामा थप राहत सन्कलन भईरहेको छ जो चाडै International Medical Corp. मा बुझाईने छ। पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 13/05/2015
अल्घानिम कम्पनीमा कार्यरत नेपालीहरु जसको घर पूर्णरुपमा क्षतीग्रस्त भएको छ वहाँहरुको पुनर्बासको लागि सहयोगगर्ने :नेत्र लिम्बु
Posted in प्रवासी समाचार
तमु प्ये ल्हु संघ कुवेतले २३१ कुवेती दिनार भुकम्प पीडित लाई राहत संकलन सहयोग दुताबासमा बुझायो(फोटो फिचर सहित)
कुवेत सिटी
:८-मे-२०१५, शुक्रबार “तमु प्ये ल्हु संघ, कुवेत को भुकम्प पीडित राहत संकलन तथा शोक श्रद्धाञ्जली बैठक को निर्णय अनुसार सो दिनमा संकलन भएको रकम बाट नेपाल मा बैशाख १२ गते आएको पढ्नेक्रम जारी राख्नुहोस्
Posted in अरब विशेष
अमेरिकी हेलिकप्टर अझै सम्पर्कबिहीन
सुरज कुँवर
काठमाडौ, वैशाख ३० – मंगलबार दिउँसो २.३० देखि सम्पर्कबिहीन भएको अमेरिकी सेनाको मरिन यूएच वान एन हेलिकप्टर अहिलेसम्म सम्पर्कमा नआएको सुरक्षा स्रोतले बताएका छन् । सैनिक र नागरिक उड्ययन स्रोतका अनुसार नेपाली सेना र अमेरिकी सेनाको टोली हेलिकप्टरको खोजीमा लागिरहेको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in समाचार
मंगलबारको भूकम्पमा ज्यान गुमाउनेको संख्या ६५ पुग्यो
३० वैशाख, काठमाडौँ । मङ्गलबार दिउँसो गएको शक्तिशाली पराकम्पनका कारण मृत्यु हुनेको सङ्ख्या ६५ पुगेको छ । गृहमन्त्रालयको राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रका अनुसार भूकम्पबाट एक हजार नाैं सय २६ जना घाइते भएका छन् । भूकम्पबाट अतिप्रभावित दोलखा, सिन्धुपाल्चोक, रसुवालगायतका जिल्लामा खोज तथा उद्धार कार्य जारी रहेकाले मृतकको सङ्ख्या अझ बढ्ने अनुमान गरिएको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in समाचार
काठमाडौं जोड्ने सडकहरु अवरुद्ध
३० वैशाख, काठमाडौं । दोलखा केन्द्रविन्दू बनाएर मंगलवार अपरान्ह आएको शक्तिशाली भूकम्पका कारण दोलखा तथा रामेछापका सडकहरु अवरुद्ध भएका छन् । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार