सन्तोष चिमरिया
प्यारो छोरा सन्ते !
भूकम्पलाई TRP को श्रोत मान्ने छिमेकी T.V. च्यानलहरु ! राहतस्वरूप आएका बाईबल र बिफ मसला ! मृतकको चिर सान्तिको कामना गर्दै एकबर्षे मौन धारणमा बसेको सरकार ! भुकम्प आएकै दिनदेखि सुत्केरी बिदामा बसेका सभासदहरु ! खन्डहर भएको राजधानी र टुहुरो मोफसल ! यस्तै यस्तै नै छ छोरा देशको हालत ।तेरी आमा र म ज्यूँदै छौ । आमाको सारीको छानो हालेर बसेका छौ ।