Daily Archives: 12/05/2015

छोरालाई बाउको चिट्ठी– आमा र म ज्युदै छौं, आमाको सारीको छानो हालेर बसेका छौं


सन्तोष चिमरिया

santosh-chimoriya

प्यारो छोरा सन्ते !

भूकम्पलाई TRP को श्रोत मान्ने छिमेकी T.V. च्यानलहरु ! राहतस्वरूप आएका बाईबल र बिफ मसला ! मृतकको चिर सान्तिको कामना गर्दै एकबर्षे मौन धारणमा बसेको सरकार ! भुकम्प आएकै दिनदेखि सुत्केरी बिदामा बसेका सभासदहरु ! खन्डहर भएको राजधानी र टुहुरो मोफसल ! यस्तै यस्तै नै छ छोरा देशको हालत ।तेरी आमा र म ज्यूँदै छौ । आमाको सारीको छानो हालेर बसेका छौ ।

पढ्नेक्रम जारी राख्नुहोस्

भूकम्पपछि लगातार पहिरो, गाउँ नै विस्थापित हुने खतरा


हरिवोल आचार्य
खोटाङ : भूकम्पको कारण निरन्तर आउन थालेको पहिरोले गर्दा ओखलढुंगाको प्रप्चा र हर्कपुर गाविसका दुई गाउँ विस्थापित हुने अवस्थामा पुगेका छन्। प्राप्चा गाविसको वडा नं. ८ र ९ तथा हर्कपुर– ९ का दुई गाउँ विस्थापित हुन लागेका हुन्।भुकम्पपछि निरन्तर पहिरोसँगै डरलाग्दा चट्टान खसिरहेका छन्। यो भेगमा मानिस घर छोडेर अन्यत्र जान थालेका छन्। पढ्नेक्रम जारी राख्नुहोस्

फेसबुक प्रयोगकर्ताले जुटाए नेपालका लागि १.५ अर्ब रुपैयाँ


Mark-Zukerbergकाठमाडौं, वैशाख २९ –समाजिक सञ्जालले मानिसको समय खेर फालेको भन्दै धेरै आलोचना हुने गरेका छन् । तर, आज समाजिक सञ्जाल फेसबुकका प्रयोगकर्ताहरुले नेपालको भूकम्प पीडितहरुका लागि १५ दिनभित्र १.५ अर्ब रुपैयाँ जुटाउन सफल भएका छन् । पढ्नेक्रम जारी राख्नुहोस्

उपचारका लागि बोलाएर ‘स्वर्ग जाने बाटो’ देखाइयो


राहत लिन गएका भूकम्प पीडितका हातमा बाइबल थमाइँदै
नवराज पथिक
Ramechap-21२९ वैशाख,रामेछाप । भूकम्पले घरबार गुमाएकाहरुलाई औषधि उपचारका नाममा ‘स्वर्ग खुला छ’ भन्दै बाइबल हातमा थमाइदिएपछि रामेछाप सदरमुकाम मन्थलीमा तनाव भएको छ ।
गुड पिपुल नामको संस्थाले भूकम्प पीडितका लागि भनेर वैशाख २६ देखि सञ्चालन गरेको स्वास्थ्य शिविरमा औषधि होइन, इशाई धर्म प्रचार सामाग्री वितरण गरिएपछि स्थानीयले बिरोध गरेका हुन् । पढ्नेक्रम जारी राख्नुहोस्

नेपालका आगलागी पीडितलाई कुवेतबाट राहत संकलन अभीयान अन्तिम दिन मे १५ शुक्रबार सम्मा ।


सुरेश गुरुङ,कुबेत

Ago मे १२  तपाईंको सानो सहयोगले आगलागी पीडितको चुलोमा आगो बल्न सक्छ भन्ने नाराका साथ नेपालमा आगलागीको चपेटामा परेर बिचल्ली भएका परिवारहरुको सहयोगार्थ कुवेतमा राहत संकलन अभियान अन्तिम दिन शुक्र्बार सम्मा मे १५ तारिककै दिन देखि बन्द गर्ने खबार कुवेत किरात याक्थुङ्ग चुम्लुङ्ग कुबेत का अध्यक्ष दुर्गा चेम्जोङ्ल् जानकारी दिनु भएको छ। पढ्नेक्रम जारी राख्नुहोस्