Daily Archives: 10/05/2015

नेपाली छोरी सञ्जिता प्रधान अमेरिकी राष्ट्रपति बराक ओवामाको सल्लाहकार नियुक्त


पुरुषोत्तम ढकाल,

SONY DSC

२७ वैशाख । नेपाली छोरी सञ्जिता प्रधानले एसिया प्यासिफिक आइसल्याण्डरको तर्फबाट राष्ट्रपति राष्ट्रपति बराक ओवामाको सल्लाहकारमा नियुक्ति पाएकी छिन । पढ्नेक्रम जारी राख्नुहोस्

सरकार दोस्रो पुस्तालाई दिऊँ, धेरै लोभ नगरौं : भट्टराई


चिरञ्जीवी ढुंगाना
baburam-bhattarai1_892290978_996284448‘पुनर्निर्माण गर्न राष्ट्रिय सरकार’
काठमाडौं : महाभूकम्पपछिको राष्ट्रिय विपत्ति सामना गर्न राष्ट्रिय सरकार बनाउनुपर्ने सुझाव पूर्वप्रधानमन्त्रीहरूले दिएका छन्। संसद्को शनिबारको बैठकमा पूर्वप्रधानमन्त्रीहरू माधव नेपाल, झलनाथ खनाल र डा. बाबुराम भट्टराईले महाभूकम्पपछिको विपत्ति सामना गर्न र मुलुक पुनर्निर्माणका लागि राष्ट्रिय सरकार बन्नुपर्ने बताए। पढ्नेक्रम जारी राख्नुहोस्

चिनियाँ अर्बपति ज्याक मा ले नेपालमा एक हजार घर बनाइदिने


jack-ma२७ वैशाख, काठमाण्डौ । बिश्वचर्चित इकमर्स साइट अलिबाबाका संस्थापक एवं चिनियाँ अर्बपति ज्याक मा ले नेपालका भूकम्प पीडितका लागि एक हजार घर बनाइदिने भएका छन् । ज्याकले नेपालका अर्बपति बिनोद चौधरीको संस्था चौधरी फाउण्डेसनसँग मिलेर एक हजार घर बनाइदिने भएको हो । पढ्नेक्रम जारी राख्नुहोस्

भूकम्पले कतै अग्लो, कतै होचो


जगदीश्वर पाण्डे
Everest_20150510082724काठमाडौ, वैशाख २७ – महाभूकम्पका कारण नेपालका केही स्थानमा जमिन केही माथि उठ्नुका साथै केही भाग तल सरेको छ । भूकम्प मापन केन्द्रका अनुसार वैशाख १२ गते गोरखाको बारपाकलाई इपिसेन्टर (केन्द्रविन्दु) बनाएर ७.६ रेक्टर स्केलको भूकम्प र त्यसपछि भइरहेका पराकम्पनका कारण मुलुकका केही स्थानका भाग माथि उठेको र केही स्थान तल सरेको जनाएको छ । पढ्नेक्रम जारी राख्नुहोस्