Daily Archives: 09/05/2015

अव ‘फ्रि भिसा’ बाहेकका बैदेशिक रोजगारी बन्द


चन्द्रशेखर अधिकारी
migration_20150509084058काठमाडौं, वैशाख २६ – सरकारले ‘फ्रि भिसा’ बाहेक अन्य भिसामा आफ्ना नागरिकलाई बैदेशिक रोजगारीमा नपठाउने भएको छ । शुल्क लिएर बैदेशिक रोजगारीमा पठाउने कार्य अब बन्द भएको श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङले कान्तिपुरलाई बताए । मलेसिया, इजरायल, कतार, कुवेत, बहराइन, साउदी अरेविया, युनाइटेड अरब इमिरेट्स (यूएई) लगायतका मुलुकमा फ्रि-भिसा बाहेक अन्य कुनै पनि भिसामा कामदार नपठाउने निर्णय भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

दलहरुबीच भएको २७ बुँदे संकल्प प्रस्तावको सहमति यस्तो छ(हस्ताक्षरसहित)


बिष्णु बुढाथोकी
वैशाख १२ गते गएको विनाशकारी महाभूकम्पले निम्त्याएको राष्ट्रिय संकटको सामना गर्न संसदमा रहेका राजनीतिक दलहरू एक जुट हुदै संसदमा साझा संकल्प प्रस्ताव पेश गरी पीडितको राहत तथा पुनर्स्थापनका लागि सरकारलाई २७ बुँदे निर्देशन दिएको छ। दलहरुबीच पटक पटक भएको छलफल पछि भएको २७ बुँदे सहमति अनुसार भूकम्प पीडितको राहत तथा पुर्नस्थापनाका लागि पुर्ननिर्माण कार्यमा नीतिगत परामर्शका लागि सर्वदलीय सहभागीता र विज्ञहरू समेतको संलग्नतामा प्रधानमन्त्रीको अध्यक्षतामा एउटा राष्टिय पुर्ननिर्माण परामर्श समिति अविलम्ब गठन हुने भएको छ। पढ्नेक्रम जारी राख्नुहोस्

खोटाङ कुवेत सम्पर्क मन्च द्धारा प्यारालाइसिस पीडित पुण्य प्रसादलाइ सन्कलित रकम हस्तान्तरण


नैन कला राई,कुवेत,
Sabin  मे ९ खोटाङ कुवैत सम्पर्क मन्च को पहलमा कुवेतका विभिन्न संघ-संस्था र कुवेतबासी नेपाली दाजुभाई तथा दिदीबहिनीहरु मार्फत संकलन गरिएको रकम प्यारालाइस पिडित पुण्य प्रसाद पोखरेल लाई पढ्नेक्रम जारी राख्नुहोस्

भुकम्पमा परि ज्यान गुमाउनेहरुको १३ औं दिनको स्मृतिमा किरात याक्थुङ चुम्लुङले श्रद्धाञ्जली अर्पण गरेको छ।


सुरेश गुरुङ,कुबेत

11216321_838250766230374_2091876069_nहिज मे ८ किरात याक्थुङ चुम्लुङ कुवेत शाखाले शक्तिशाली भुकम्पमा परि ज्यान गुमाउनेहरुको १३ औं दिनको स्मृतिमा फर्वानिया बगैचामा सबै कुवेत बासी लिम्बु दाजु भाई, दिदी बहिनीहरु भेला भई गहिरो दुखद प्रकट गर्दै पढ्नेक्रम जारी राख्नुहोस्