Daily Archives: 08/05/2015

किरात राई यायोख्खा कुवेतले भूकम्प बाट मृत्यु हुनेहरुको सम्झनामा शोकसभा, १०१ मैनबत्ती बल्दै मौनधारण


नैन कला राई, कुवेत,
raiबैशाख १२ गतेका दिन नेपालमा आएको विनाशकारी महाभूकम्पमा परी ज्यान गुमाउनेहरुको सम्झनामा किरात राई यायोख्खा कुवेतले आज मे ८ को दिन फरवानिया मा १०१ वटा मैनबत्ति बालि मृतआत्माको शान्तिको कामना गर्दै पढ्नेक्रम जारी राख्नुहोस्

संसदमा संकल्प प्रस्ताव : भूकम्प पीडितलाई रोजगारीमा प्राथमिकता


Susil-koirala1अभिभावक गुमाएका बालबालिकालाई निःशुल्क शिक्षा
२५ वैशाख, काठमाडौं । सरकारले भूकम्प पीडितहरुको राहत, पुनःस्थापना र पुनर्निर्माण’bout संसद बैठकमा विशेष संकल्प प्रस्ताव पेश गरेको छ । संकल्प प्रस्ताव पेश गर्दैै प्रधानमन्त्री सुशील कोइरालाले भूकम्पग्रस्त क्षेत्रमा कुनै पनि नेपाली घरबार विहीन कुपोषणको शिकार हुन नपर्ने बताए । पढ्नेक्रम जारी राख्नुहोस्