Daily Archives: 07/05/2015

अल्घानिम सिक्युरिटी ग्रुपका म्यानेजर श्री नेत्र बहादुर लिम्बुको पहलमा भुकम्प पीडितका लागि ८८१.६०० केडी राहत संकलन


जितेन थिङ
2यही बैशाख १२, २०७२ (25-04-2015) का दिन गएको ७.९ रियाक्टर स्केल्को महाभुकम्पको कारणबाट हाम्रो देश रोइरहेको छ, देश भुकम्पको चपेट्मा परी तहस नहस भएको छ जस्को कारण बाट लाखौं घरबार बिहिन छन, हजारौ मानिसहरु घाइते छन र आठ हजार भन्दा धेरै ब्यक्तिको मृत्यु हुन गएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

नेपाल कुवैत युनिट सघ तथा सरोकार समाजले संयुक्त रुपमा श्रद्धाञ्जली सभाको आयोजना गर्दै


सुरेश गुरुङ, कुबेत
11252022_948254998539673_5103488607285321343_nनेपालमा बिनाशकारी भुकम्पबाट ठुलो धनजनको क्षती भएकोमा नेपाल कुवैत युनिट सघ  तथा नेपाल कुवैत सरोकार समाजले संयुक्त रुपमा मे १५ तारिकका दिन गहिरो दु:ख ब्यक्त गर्दै भुकम्पमा ज्यान गुमाउने हरुको सम्झनामा श्रद्दान्जली कार्यक्रम आयोजना गर्ने खबर कुबेत नेपाल डटकम लाई जानकारी दिनु भएको छ। पढ्नेक्रम जारी राख्नुहोस्

प्रतिबद्धता ५ अर्ब, आयो २६ करोड


गोकर्ण अवस्थी
pratibadhata_20150507082409कुन क्षेत्रमा कति चाहिन्छ? कति जुट्यो?
काठमाडौ, वैशाख २४ – भूकम्पपछिका १२ दिनमा दातृ निकायले झन्डै ५ अर्ब रुपैयाँ बराबरको प्रतिबद्धता जनाएका छन्। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा भने २६ करोड १० लाख मात्रै जम्मा भएको छ। रकम दाखिला गर्ने मुलुक पनि नियमित र ठूला दाता होइनन्। छिमेकी भुटानको १० करोड, ताइवानको ५ करोड, कोलम्बो कोषको १० लाख, हङकङस्थित लिका सिंह फाउन्डेसनको १० करोड र साउदी राजकुमार तलालको १ करोड रुपैयाँ मात्रै अहिलेसम्म कोषमा जम्मा भएका हो। पढ्नेक्रम जारी राख्नुहोस्