Daily Archives: 05/05/2015

कृषि मजदुरको ९०० केडी सहयोग रकम नेपालीमन उदार र पवित्र रहेको ज्वलन्त उदाहरण ।


ईन्द्र भुसाल ,कुवेत
11209621_1601582153431528_5663574300757988041_nकुवेतको नेपाली समाज ले चालेको सहयोग अभियान बाहेक पनि मरुभुमीको यो ठाउँमा तातो हावामा कृषि मजदुरी गर्ने नेपालीहरुले ९०० केडी झण्डै ३,२००० (तीन लाख दुई हजार )रकम नेपाली राजदुताबाश मार्फत प्रधानमत्री दैबी प्रोकोप राहत कोशमा जम्मा गर्न नेपाली दुताबश कुवेतमा बुझाएको समाचार आएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

साउदीमा करेन्ट लागेर संखुवासभाका काजीमानको मृत्यु


बिमल श्रेष्ठ,कुबेत

11198578_369530719905192_1875771820_nसाउदीको एक दाना अनिजा भने दोकान जस्तो मा काम गर्दै आएका संखुवासभा चैनपुर सिद्द पोखरी ३ का काजीमान श्रेष्ठ duty मा काम गर्दा गर्दै करेन्ट लागेर गत शनिबार कार्य स्थालमा नै मृत्यु भएको छ | पढ्नेक्रम जारी राख्नुहोस्

माउन्ट एभरेष्ट स्पोर्टइङ क्लब कुवेतबाट सस्थागत बाहेक पुर्व अध्यक्ष,सलाहाकार र सदस्यहरुबाट पनि सहयोग रकम दिदै


ईन्द्र भुसाल ,कुवेत
Untitled-1 copyकुवेतको नेपाली समाजमा पुरानो सस्था माउन्ट एभरेष्ट स्पोर्टइङ क्लब काठमाडौं, कुवेतको सस्थागत सहयोग रकम ७१,००० भन्दा बढी बाहेक क्लबका पुर्व अध्यक्ष किरण पौडेलले १०१ केडी ,सदस्य डम्मर रिमालले २१केडी ,सस्थापक सदस्य ईन्द्र पोख्रेलले २१ केडी गरी झन्डै ४७,००० नेपाली सहयोग दिनु भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

भुकम्प पीडितहरुलाई सन्कलित सस्थागत सहयोग शहितको रकम कुवेतबाट नेपाल पठाईयो ।


ईन्द्र भुसाल ,कुवेत
Captureनेपालमा गत २५ अप्रिल शनिबार आएको बिनाशकारी भुक्म्पबाट पीडित भएका नेपालीहरुलाई केही भएपनी कुवेतबाट सहयोग पुगोस भनी कुवेतमा कृयाशिल बिभिन्न करिब ३ दर्जन नेपाली संघँ सस्थाहरुबाट सस्थागत रुपमा घोषणा भएको रकम नेपाली राजदुताबाश मार्फत नेपाल सरकार प्रधानमत्री दैबी प्रकोप राहत कोशमा पठाईएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

नेपाली दूतावास कुवेत द्वारा प्रेस बिज्ञप्ति


1

परराष्ट्रमन्त्री पाण्डेको निर्देशन भारतीय सेनाले मानेन, त्रिभुवन विमानस्थलको क्याम्प नछाड्ने संकेत


nepal-earthquake२२ वैशाख, काठमाडौं । परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले सोमबार परराष्ट्र मन्त्रालयमा कूटनीतिक नियोगका अधिकारीहरुलाई बोलाएर उद्दार टोलीहरुलाई स्वदेश फर्कन आग्रह गरे । तर, भारतीय सेनाको टोलीले भने परराष्ट्रमन्त्रीको आदेशलाई अटेर गर्दै त्रिभुवन विमानस्थल नछाड्ने संकेत दिएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

सहयाेग रकम दातृ निकाय आफैं खर्च गर्ने धुनमा


Money_Help_20150505105119काठमाडौ, वैशाख २२ – मुलुकलाई राहत र पुन:स्थापनाका लागि रकम आवश्यक भइरहेका बेला अधिकांश दातृ निकाय भने सिधै गैरसरकारी संस्थामार्फत खर्च गर्न खोजिरहेका छन्। सरकारले सहयोग रकम प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा दाखिला गर्नुपर्ने अनिवार्य व्यवस्था गरेपछि लबिङमा लागेका दातृ निकायले सोमबार परराष्ट्र मन्त्रालयमा भएको छलफलमा यसलाई प्रमुखताका साथ उठाएका थिए। पढ्नेक्रम जारी राख्नुहोस्