Daily Archives: 04/05/2015

सूचना ||| सूचना ||| सूचना |||


ईन्द्र भुसाल ,कुवेत

101लास्सो फ्याफुल्ला नमस्कार सम्पूर्ण कुवेतबासी दाजु भाई तथा दिदीबहिनीहरुमा सर्बप्रथम त आउदै गरेको शान्तिको अग्रदुत भगवान गौतम बुद्ध को २५५९ औ बद्ध जयन्तिको पावन अवसर यहाँ हरुको सुख शान्ति सम्बृति र दिर्गायु को कामना गर्दछु |उपरोक्त सम्बन्धमा यहि मे ८ शुक्रबार नेपाल तामाङ घेदुङ कुवेत दुवार आयोजना गरेको २५५९ औ बुद्ध जयन्ति पुजा तथा साँस्कृतिक कार्यक्रम उक्त्त दिनको लागि रद्ध गरि हालै मात्र नेपालमा गएको विनाशकारी महा-भुकम्पमा परि मृत्यु भएको मृतकहरुको आत्मा को चिर शान्तिको लागि लामा गुरुहरु बाट 108 बत्ति बालेर ङ्वोवा तथा शान्तिको मन्त्र पढी थप बिपत्ति र मानबिय क्षेती नहोस् भनि गतबर्षको पढ्नेक्रम जारी राख्नुहोस्