Daily Archives: 03/05/2015

विनाशकारी भूकम्पपछि डरले करिब आठ लाख मानिसले काठमाडौं छोडेका छन्।


earthquake_in_nepal8_408306603काठमाडौँ : विनाशकारी भूकम्पपछि डरले करिब आठ लाख मानिसले काठमाडौं छोडेका छन्।बारम्बार भूकम्प आउन थालेपछि हरेक दिन हजारौंको संख्यामा यहाँ बस्नेले राजधानी छोडेका छन्। ट्राफिक प्रहरीले शनिबार दिएको जानकारीअनुसार राजधानी छोड्नेको संख्या सात लाख ९२ हजार ६२३ पुगेको छ। पढ्नेक्रम जारी राख्नुहोस्