Daily Archives: 02/05/2015

अप्रिल १५ को उभौली पर्व (सकेला) स्थगित गर्दै राहत संकलन जुटाउदै किरात राई यायोक्खा कुबेत


नैन कला राई, कुवेत
11195345_775808109183346_2034736546_n पढ्नेक्रम जारी राख्नुहोस्

नव प्रतिभा यूवा समाज कुवेतको प्रथम एतिहासिक अधिवेशन २९ मे २०१५ शुक्रवार


सुरेश गुरुङ,कुबेत

blogger-image-1201819012रोजगारीको शिलशिलामा प्रबासी भूमी कुवेतमा रहेर पनि समाज विकासको लागि युवा आवाज “भन्ने मूलनारा लिएर कुवेतको प्रवासी भुमीमा सकृय यूवाहरुको संस्था “नव प्रतिभा यूवा समाज कुवेतले”आगामी मे महीनाको २९ तारीक शुक्रबार दीन आयोजना गर्न गइरहेको आफ्नो प्रथम एतिहासिक अधिवेशन समारोहको तयारी पुरा भएको कुबेत मा रहेको नेपाली विभिन्न संघ–संस्था लाई पत्र चार गरी सकेको कुरा समाजका सचिब कृष्ण चन्द ठकुरीले कुबेतनेपाल डटकम लाई जानकारी गराउनु भएको छ। पढ्नेक्रम जारी राख्नुहोस्

भूकम्प प्रभावितलाई १५ करोड सहयोग गर्ने उपेन्द्र महतोको घोषणा


upendra-mahato१९ वैशाख, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएन)का संस्थापक अध्यक्ष उपेन्द्र महतोले भूकम्प प्रभावितलाई १५ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन् । आमाको नाममा स्थापित फुलकुमारी महतो मेमोरियल ट्रष्टमार्फत राहत समाग्री वितरण र विद्यालय पुनर्निर्माणमा खर्च गर्ने महतोले बताएका छन् । पढ्नेक्रम जारी राख्नुहोस्

एक हजार घर बनाइदिने लन्डनका धनाढ्यको प्रस्ताव


नविन पोखरेल
Sismo_20150502041950लन्डन, वैशाख १९ – भारतीय मुलका एक बेलायती धनाढ्यले भूकम्प प्रभावित गाउँमा गएर एक हजार नयाँ घर बनाइदिने इच्छा व्यक्त गरेका छन् । बिल्डिङ टेक्नोलोजी सम्वन्धि मल्टी नेशनल कम्पनी सिस्मोका प्रवन्ध निर्देशक मुकेशकुमार सेगालले कार्यवहाक राजदूत तेजबहादुर क्षेत्रीलाई शुक्रबार लन्डनस्थित नेपाली दूतावासमा भेटी उक्त प्रस्ताव गरेका हुन् । सेगालले आफ्नो कम्पनी नयाँ प्रविधिमार्फत निर्माणकै क्षेत्रमा दुई दशक यता समर्पित भएको जनाउँदै नेपाल सरकारबाट आफ्नो प्रस्ताव स्वीकृत भए यो काम छिट्टै सुरु गरिदिने बताएको कार्यवहाक राजदूत क्षेत्रीले कान्तिपुरलाई बताए । पढ्नेक्रम जारी राख्नुहोस्