Daily Archives: 01/05/2015

लालीगुराँस साँस्कृतिक परिवारले श्रद्दान्जली अर्पण गर्दै स्वास्थलाभको कामना गर्‍यो


ईन्द्र भुसाल ,कुवेत
11210266_859267614152971_585139322_nनेपालमा बिनाशकारी भुकम्पबाट ठुलो धनजनको क्षती भएकोमा लालीगुराँस साँस्कृतिक परिवारले गहिरो दु:ख ब्यक्त गर्दै भुकम्पमा ज्यान गुमाउने हरुको सम्झनामा आज श्रद्दान्जली कार्यक्रम आयोजना गरेको छ । अध्यक्ष एवं लोक गायक डिबी लोप्चनका अनुसार फरवानियाको बगैचामा यो कार्यक्रम आयोजना गरिएको थियो भने सचिब मिन अधीकारीले कार्यक्रम सञ्चालन गरेका थिए। पढ्नेक्रम जारी राख्नुहोस्

संस्थागत सहयोग घोषणा रकम आज दुताबसमा बुझाईयो ,भुकम्प पीडितहरुलाई कुवेतमा सहयोग जुटाउने अभियानमा कृयाशिल संस्थाहरु


ईन्द्र भुसाल ,कुवेत
11अप्रिल २५ -२०१५ मा गएको बिनाशकारी भुकम्पले देश रोइरहेको ,लाखौंको घरबार उजाडिएको ,सिन्धुर पुछिएको ,काख रित्तिएको मात्र होईन वर्षौ सम्म निको नहुने घाऊ लागेको नेपालीहरुको मनमा केहीभएपनी सहयोग गर्ने उदेस्यले कुवेतमा कृयाशिल नेपाली संघँ-संस्थाहरुको सयुक्त भुकम्प पीडित सहयोग सन्कलन अभियान अन्तर्गत सस्थाहरुले बोलेको रकम आज अभियान समितीलाई नेपाली दुतावस कुवेतमा बुझाईएको छ भने अन्य बाँकी रहेका सस्थाहरुलाई पनि समयमै रकम बुझाउन आग्रह गरिएको छ । पढ्नेक्रम जारी राख्नुहोस्