Monthly Archives: मे 2015

लिपु लेक सम्झौता’bout नेपालको प्रश्न


सन्तोष घिमिरे
lipu_Pass_india_China_713271542चीन र भारतसँग जानकारी मागियो
काठमाडौं : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको चीन भ्रमणका बेला त्रिदेशीय सीमामा पर्ने नेपाली भूभाग लिपु लेकलाई भारत र चीनको व्यापारिक नाकाका रूपमा विस्तार गर्ने स झौता भएपछि नेपाल सरकारले यस’bout दुवै सरकारसँग औपचारिक जानकारी माग गरेको छ। पढ्नेक्रम जारी राख्नुहोस्

संविधानसभाको बैठक सारेर राष्ट्रिय सरकारमा सहमति खोज्ने चार दलको निर्णय


तीन दिनभित्रै संविधान र सरकारको प्याकेजमा सहमति हुने
3-dal-meeting१७ जेठ, काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बिहान बसेको चार दलको बैठकले संविधानसभाको बैठक सारेर संविधान तथा राष्ट्रिय सरकारको टुंगो लगाउने निर्णय गरेको छ । प्रधानमन्त्री निवासमा बसेको नेपाली कांग्रेस, एमाले, एमाओवादी र मधेसी मोर्चाका शीर्षनेताको बैठकले जेठ २० गतेभित्रै संविधान र सरकारको विषयमा सहमति जुटाउने निर्णय गरेको हो । पढ्नेक्रम जारी राख्नुहोस्

सागर खड्का को (बुझ्नलाई गार्हो भो) म्युजिक भिडियो बजार मा चाडै आउँदै छ । (फोटो फिचर सहित)


सुरेश गुरुङ,कुबेत

11391752_649420398528223_1263189908986977376_nसुरीलो स्वरको मिठासपन, मार्मिक शब्दका भावनाहरु अनि संवेदनाका गीत लोक गायक सागर खड्का को पहिचान पनि सँगै आएकोछ । पढ्नेक्रम जारी राख्नुहोस्

नव प्रतिभा युवा समाजका प्रथम अधिवेशन सम्पन्न अध्यक्ष मा गजेन्द्र अधिकारी। (फोटो फिचर सहित)


प्रदिप नेपाली, ३० मई, कुवेत

IMG_0177कुवेतमा क्रियाशील नव प्रतिभा युबा समाजले नया नेतृत्व चयन गरेको छ | हिजो भएको समाजको प्रथम अधिबेसनले गजेन्द्र अधिकारीको अध्यक्षतामा सर्व सहमतिले नया कार्य समिति समेत निर्माण गरेको छ | पढ्नेक्रम जारी राख्नुहोस्

जापानमा ८.५ म्याग्निच्यूडको भूकम्प


japan_earth_quake_690918037एजेन्सी : जापानमा शनिबार अपरान्ह ८.५ म्याग्निच्यूडको भूकम्प गएको छ । नेपाली समयअनुसार शनिबार अपरान्ह ५ बजेर ८ मिनेट जाँदा जापानको सिमोडा सिजुओकाबाट ७७४ किलोमिटर टाढा केन्द्रबिन्दु भएको शक्तिशाली भूकम्प गएको जापानको भूगर्भ विभागले जनाएको छ ।  पढ्नेक्रम जारी राख्नुहोस्

संविधान जारी भएपछि मात्र सरकारको नेतृत्व छाड्ने कांग्रेसको निर्णय


Nepali-Crongrss१६ जेठ, काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसले नयाँ संविधान जारी भएपछि मात्र सरकारको नेतृत्व छाड्ने बताएको छ । सहमतीय सरकार गठनको बहस चलिरहेको बेला कांग्रेस पदाधिकारी बैठकले सरकार भन्दा संविधान पहिलो प्राथमिकता भएको ठहर गरेको छ । सहमतिबाटै संविधान जारी गर्नु पर्ने भन्दै कांग्रेसले त्यसका लागि आवश्यक परे सहमतिको सरकार गठन गर्न पनि तयार रहेको बताएको छ । पढ्नेक्रम जारी राख्नुहोस्