Monthly Archives: अप्रील 2015

शेष घलेले ब्यक्तिगत २ करोड र NRN ले १० करोड सहयोग गर्ने


15042958oct_20_shesh_ghale_bगैरआवासीय नेपालीहरुले आफ्नो साझा संगठन गैरआवासीय नेपाली संघमार्फत १० करोड रुपैयाँ संकलन गर्ने योजना बनाएको छ। पढ्नेक्रम जारी राख्नुहोस्

UAE Exchange waives service fee on remittances to earthquake-hit Nepal


UAEExchange-Nepal-earthquake-reliefSupporting Nepal: His Excellency Mr. Dhananjay Jha, Ambassador of Nepal to the UAE, receiving the contribution cheque of UAE Exchange from Mr. Promoth Manghat, Dy. CEO, UAE Exchange, in the presence of Mr. Gopakumar Bhargavan, CMO, UAE Exchange, Mr. Varghese Mathew, Country Head – UAE Exchange UAE, and other senior officials of UAE Exchange.

Dubai, UAE, April 27, 2015: As a gesture of solidarity with Nepali diaspora, global remittance, foreign exchange and payment solutions leader, UAE Exchangewaived service fee on remittances to Nepal from all its centres around the world. पढ्नेक्रम जारी राख्नुहोस्

भूकम्पमा मृत्यु हुनेको संख्या ५ हजार नाघ्यो


काठमाडौ, वैशाख १६ – शनिबार गएको महाभूकम्पमा परी मृत्यु हुनेको संख्या ५ हजार नाघेको छ । प्रहरीका अनुसार सबैभन्दा बढी मानवीय क्षति सिन्धुपाल्चोक जिल्लामा भएको छ । सिन्धुपाल्चोकमा हालसम्म १३७६ को मृत्यु भएको प्रहरीले जनाएको छ । देशभरी १०२६० घाइते भएका छन् । काठमाडौंमा मात्रै १०३९ जनाको मृत्यु भएको छ । उपत्यकामा मृतकको संख्या १४४८ पुगेको छ । पढ्नेक्रम जारी राख्नुहोस्

एक दिनको तलब दुखेको घाउमा मलम लगाउन किन नदिने ?


ईन्द्र भुसाल,कुवेत
11208827_857229954356737_626346567_nराजनितिक खिचातानीले आर्थिक अवस्था कमजोर बन्दै गएको नेपाल र नेपालीहरुका दिनचार्यको बिचमा अस्ती २५ अप्रिल मा आएको बिनाशकारी भुकम्पले कहिलै नमेटिने घाऊ बनाएको मात्र होईन कयौ को जिन्दगी समाप्त गरेयो ,कयौलाई टुहुरो बनायो पढ्नेक्रम जारी राख्नुहोस्

प्रधानमन्त्रीद्वारा राष्ट्रका नाममा सम्बोधन, तीन दिन राष्ट्रिय शोक


SushilKoirala-pm_20150103024151काठमाडौं , वैशाख १५ – प्रधानमन्त्री सुशील कोइरालाले मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेका छन् । प्रधानमन्त्रीले विनासकारी भूकम्पमा परी जीवन गुमाएका नेपालीको सम्झनामा मंगलबारदेखि ३ दिन सम्म शोक मनाउने घोषणा गरेका छन् । प्रधानमन्त्रीले स्वदेशका सम्पूर्ण सरकारी कार्यालय र विदेशस्थित कुटनीतिक नियोगमा राष्ट्रिय झण्डा आधा झुकाउने पनि घोषणामा उल्लेख गरेका छन् । पढ्नेक्रम जारी राख्नुहोस्

गृह र अर्थमन्त्रीबीच राहत प्याकेजमा विवाद


सरकारी अधिकारीहरु कामभन्दा बैठकमा व्यस्त
१५ वैशाख, काठमाडौं । विनाशकारी महाभूकम्पबाट जनधन गुमाउने जनतालाई राहत घोषणा गर्ने विषयमा सरकारका दुई प्रभावशाली मन्त्रीबीच विवाद भएपछि तत्काल राहत रकम घोषणा गर्न मन्त्रिपरिषद असफल भएको छ । मन्त्रिपरिषदको सोमवार राति अबेरसम्म बसेको बैठकमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री बामदेव गौतमले घर भत्किएका र मृतकका परिवारलाई राहत दिनका लागि राखेको प्रस्तावमा अर्थमन्त्री डा. रामशरण महत असहमत भएपछि निर्णय हुन नसकेको स्रोतले जनाएको छ । पढ्नेक्रम जारी राख्नुहोस्