भूकम्पपीडित लाई आर्थिक सहयोग जुट्दै कुवेतमा


दिल कुमार पाख्रिन,कुवेत

11195521_913091565379153_2070164370_nअप्रिल ३०कुवेत बैशाक १२ गते गएको आमबिनाशकारी महाभूकम्पमा ले कुवेतमा गत दुइ महीना अगाडी मात्र आएका अलअहलिया कम्पनीमा कार्यरत गोरखा बार्पाक ८ का हिमलाल गुरुङको आमा,श्रीमती साथै दुई छोरिहरु भूकम्पमा परी गुमाएक छन् | यस दुःखद घडीमा नेपाल जानको लागि सहयोगी हातहरु जुट्दै
गर्दा झापा निवासी कुवेतको बरगरकिंग रेस्टुरेंटमा १२ बर्ष देखि कार्यरत माया धिमालले हिजो अप्रिल २९ तारिखको दिन ब्यतकिगत १०१ के.डी. करिब नेपाली ३४ हजार रुपैया सहयोग गरेकी छिन | देशमा भएको अपूरणीय धन जनको क्षति भएको हृदयबिदारक समचार टेलिभिजन,फेस बुक,अनलाइन बाट आईरहदा अनि तेस माथि झन आफ्नो आफन्तजनहरु सँग टेलीफोन संम्पर्क हुन नसक्दा
माया धिमालको होस् हवास उडेको मात्र थिएन ऊनी भन्छिन् तिन दिन पछि आफन्तजनहरु सँग फोनमा कुरा त हुन पायो तर मुलुकमा भएको भयानक अपूरणीय मानबिय र भौतिक क्षति साथै घाइते र दिवंगत हुनुहुने आफन्तहरुको बर्बरी आशु देख्दा मेरो मन भक्कानिएर आउछ बयान गरेर साध्य छैन| सहयोगी हातहरु खोजी गर्दै किरात राइ यायोख्खा को सदस्य युबराज राइ ले उनी समक्ष गुरुङ लाइ पुर्याएका थिए र केहि दिन अगाडि नेपाली सस्थाहरुको राहत कोष बैठक मा पनी उनै राइले पुर्याए पछि तुरुन्तै केही रकम को साथ टिकेट सहयोग भएको थियो भने आज नै एयर अरबिया को फ्लाईट बाट गुरुङ नेपाल जादैछन | दिवंगत आत्माको चीर शान्ति को कामना साथै यस बिपदको बेला हिमलाल अनि देश बासिहरुमा सहन सक्ने सक्ति र धेर्यै धारणा मिलोस |

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.