दिल कुमार पाख्रिन,कुवेत
अप्रिल ३०कुवेत बैशाक १२ गते गएको आमबिनाशकारी महाभूकम्पमा ले कुवेतमा गत दुइ महीना अगाडी मात्र आएका अलअहलिया कम्पनीमा कार्यरत गोरखा बार्पाक ८ का हिमलाल गुरुङको आमा,श्रीमती साथै दुई छोरिहरु भूकम्पमा परी गुमाएक छन् | यस दुःखद घडीमा नेपाल जानको लागि सहयोगी हातहरु जुट्दै पढ्नेक्रम जारी राख्नुहोस्