Daily Archives: 30/04/2015

भूकम्पपीडित लाई आर्थिक सहयोग जुट्दै कुवेतमा


दिल कुमार पाख्रिन,कुवेत

11195521_913091565379153_2070164370_nअप्रिल ३०कुवेत बैशाक १२ गते गएको आमबिनाशकारी महाभूकम्पमा ले कुवेतमा गत दुइ महीना अगाडी मात्र आएका अलअहलिया कम्पनीमा कार्यरत गोरखा बार्पाक ८ का हिमलाल गुरुङको आमा,श्रीमती साथै दुई छोरिहरु भूकम्पमा परी गुमाएक छन् | यस दुःखद घडीमा नेपाल जानको लागि सहयोगी हातहरु जुट्दै पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

१ सय २० घन्टापछि पुनर्जीवन पाएका पेम्बाको अामा कुवेतमा कार्यरत


तीन बर्ष अघि मेरी आमा कुबेत जाने बेलामा म काठमाडौं आएको थिएँ । आमा कुबेतबाट फर्किएकी छैनन् । बुवाले अर्की आमा ल्याएका छन् अरे , पेम्बा

02काठमाडौ, वैशाख १७ – गोंगबुको हिल्टन गेष्टहाउसमा म भाँडा धुने काम गर्थे । त्यो दिन बिहानको भाडा धोइसकेर म माथि पैसा लिने काउन्टरमा बसिरहेको थिएँ । अरु दाईहरु पनि त्यहीं थिए । अचानक टेबल हल्लिन थाल्यो । दाईहरु भुईचालो भन्दै भाग्नु भयो । म पनि उहाँहरुसँगै भागे ।भ¥याङ ओर्लदै गर्दा म गुल्टिदै तल अईपुगे । पढ्नेक्रम जारी राख्नुहोस्

१२० घण्टापछि गेस्टहाउसबाट पेम्बाको जीवितै उद्धार


अन्‍नपूर्ण
APF_Earth_Quake_Rescue_Kathmandu_210135934काठमाडौं : गत शनिबार गएको भूकम्पबाट भत्किएको गेस्ट हाउसको भग्नावशेषमा एक किशोर जीवितै भेटिएका छन् ।भूकम्पले पुरेको १२० घण्टापछि काठमाडौंको गोंगबुस्थित हिल्ट गेस्ट हाउसको भग्नावशेषमा पुरएिको अवस्थामा १५ वर्षीय किशोर पेम्बा लामा जीवितै भेटिएका हुन् ।
नुवाकोट घर भएका पेम्बालाई सशस्त्र प्रहरीको तालिम प्राप्त कुकुरले भग्नावशेषमा जीवितै भेटाएपछि उद्धार गरिएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

नेपाललाई ४१ अर्बभन्दा बढी रकम आवश्यक : राष्ट्रसंघ


UN_20150430095827काठमाडौ, वैशाख १७ – संयुक्त राष्ट्रसंघले नेपालमा आएको महाभूकम्पबाट पिडितहरूलाई सामान्य जनजीवनमा ल्याउन तत्कालका लागि ४१ अर्व ५० करोड राहत सहयोग आवश्यक पर्ने बताएको छ। राष्ट्रसंघको मुख्यालय न्यूयोर्क, जेनेभा र काठमाडौं स्थित कार्यालयबाट एकै पटक अन्तराष्ट्रिय समुदायलाई अपिल गरेको हो। ५ हजार बढी नेपालीको ज्यान गएको छ भने १० हजार बढी घाइते रहेको अवस्थामा ७० हजार घरहरू ध्वस्त भएका छन भने ५ लाख ५३ हजार बढी घरहरू कुनै न कुनै रुपमा क्षतीग्रस्त भएका छन्। पढ्नेक्रम जारी राख्नुहोस्

भूकम्प पीडितका लागि बेलायतकी अभिनेत्री जोअना लुम्ले गारीन एकैदिन तीन अर्ब संकलन


22नेपालका भूकम्प पीडितका लागि अभिनेत्री जोअना लुम्लेले सुरू गरेको राहत संकलन अभियानमा एकै दिन तीन अर्ब रुपैयाँ संकलन भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

नेपाल, कुवेत वैदेशिक रोजगार समाज गठन, भूकम्प पिडितलाई २ लाख सहयोग


लामा भाई, इस्ट मान वाईबा, कुवेत
11208663_983774724966328_488972380335968871_nकुवेतको नेपाली समाजमा दिनप्रति दिन एक पछि अर्को संस्थाहरु जन्मिने क्रम जारी नै छ। करिब पाच दर्जन भन्दा बढि नेपाली संघ संस्थाहरु गठन भईसकेको यस कुवेतमा राजनैतिक, साँस्कृतिक,व्यवासय, खेलकुद, क्षेत्रिय र जातिय संघ संस्थाहरु गठन भईसकेका छन्। पढ्नेक्रम जारी राख्नुहोस्