गैरआवासीय नेपालीहरुले आफ्नो साझा संगठन गैरआवासीय नेपाली संघमार्फत १० करोड रुपैयाँ संकलन गर्ने योजना बनाएको छ। पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 29/04/2015
शेष घलेले ब्यक्तिगत २ करोड र NRN ले १० करोड सहयोग गर्ने
Posted in सूचना
UAE Exchange waives service fee on remittances to earthquake-hit Nepal
Supporting Nepal: His Excellency Mr. Dhananjay Jha, Ambassador of Nepal to the UAE, receiving the contribution cheque of UAE Exchange from Mr. Promoth Manghat, Dy. CEO, UAE Exchange, in the presence of Mr. Gopakumar Bhargavan, CMO, UAE Exchange, Mr. Varghese Mathew, Country Head – UAE Exchange UAE, and other senior officials of UAE Exchange.
Dubai, UAE, April 27, 2015: As a gesture of solidarity with Nepali diaspora, global remittance, foreign exchange and payment solutions leader, UAE Exchangewaived service fee on remittances to Nepal from all its centres around the world. पढ्नेक्रम जारी राख्नुहोस्
Posted in English News
भूकम्पमा मृत्यु हुनेको संख्या ५ हजार नाघ्यो
काठमाडौ, वैशाख १६ – शनिबार गएको महाभूकम्पमा परी मृत्यु हुनेको संख्या ५ हजार नाघेको छ । प्रहरीका अनुसार सबैभन्दा बढी मानवीय क्षति सिन्धुपाल्चोक जिल्लामा भएको छ । सिन्धुपाल्चोकमा हालसम्म १३७६ को मृत्यु भएको प्रहरीले जनाएको छ । देशभरी १०२६० घाइते भएका छन् । काठमाडौंमा मात्रै १०३९ जनाको मृत्यु भएको छ । उपत्यकामा मृतकको संख्या १४४८ पुगेको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in समाचार