नेपालमा भएको महाबिनासकारी भुकम्प पिडितहरुको लागि कुवेतबाट राहत अभियान सुरु


शिव पौडेल 
सँघ-सँस्थाहरुबाट घोषित रकम १७ लाख भन्दा बढी
11161345_10153222754282645_6945623130996819692_nगत शनिबार मध्याहृन आएको विनाशकारी भूकम्पमा परी ज्यान गुमाउने र भौतिक क्षेती हुन पुगेकोमा कुवेतमा रहेका सँघ सँस्थाहरु राहत संकनमा एकजुट भएका छन। यसै बिच हिजो कुवेत स्थित एसिया एसिया रेस्टुरेन्टमा कुवेतका दर्जनौ सँघ सँस्था र व्याक्तिहरुको सहमतिमा दिपक क्षेत्री संयोजक रहेको पाँच सदस्यीय समिती बनेको छ। उक्त समितिमा कुवेतमा रहेका दर्जनौ संघ सँस्थाको संयोजन गर्ने गरी राहत संकलन कार्यमा लाग्न सहमत भएको हो । समितीको उप-संयोजकमा अमित राई, सचिवमा बसन्त थापा मगर, कोषाध्यक्षमा दिल कुमार पाख्रिन र अरुण लिम्बु छन । यसरी नै सल्लाहकार समितीमा एनसीसी को अर्डिनेटर सुजन केसी, एनसीसी अध्यक्ष धर्मराज गिरी, तमु समाज कुवेतका अध्यक्ष खोप गुरुङ, प्रबासी मन्चका अध्यक्ष राजु थापा, कुमार झापाली तथा नैनकला राई रहेका छन । कुवेतमा क्रियाशिल सम्पूर्ण संघ सँस्थाहरु उक्त समितीको मताहतमा रहने छन र एउटै रसिद लिएर राहत संकलनमा जुट्ने छन । हिजोको निर्णय अनुसार संस्थागत चन्दा छुट्टै र संस्थाको पहलमा मुल समितीमा जम्मा हुन आएको योगदानको छु्टटै मुल्याङकन गरिने गरी अभियान अघि बढ्नेछ।
11205020_665031353628630_2389845253007818108_n
यसै गरी बिपत्तिमा परी स-परिवार गुमाएका बारपाक ८ निवासी हिम लाल गुरुङलाई उपस्थित मध्येबाट चन्दा उठाएर घर जानका लागि ९२ केडी दिईएको थियो भने उनलाई नेपाल जाने टिकट भने एनसीसी को-अर्डिनेटर सुजन केसीले व्याक्तिगत रुपमा उपलब्ध गराउने घोषणा गरे । गुरुङ ले भेलालाई आमा मालमति, श्रीमती राम माया र छोरीहरु पुस्का र प्रकृति गुरुङ गुमाएको बताए ।

अभियानमा सँघ सँस्थाहरुबाट घोषित रकम
नेपाल कुवेत म्यानपावर एसोसिएसन ५०५ केडी
प्रवासी नेपाली मन्च कुवेत १५१ केडी
मध्य पश्चिम सेवा समाज १५१ केडी
नेपाल कुवेत सरोकार समाज १५१ केडी
नेपाल कुवेत युनिटी १५१ केडी
चौतारी रेष्टुरेन्ट मालिया १५१ केडी
देउराली बचत समुह १०१ केडी
विश्व साहित्य महासँघ कुवेत १०१ केडी
दर्शन ठकुरी माज १११ केडी
नेपाल तामाङ घेदुङ सँघ कुवेत १०१ केडी
नेपाल मुश्लिम सँघ १०१ केडी
भोजपुर सेवा समाज १०१ केडी
तमु समाज १०१ केडी
किराँत याक्थुङ चुम्लुङ १०१ केडी
जनजाग्रिती युवा समाज १०१ केडी
एनआरएनए कुवेत १०१ केडी
जन प्रगतिशिल मोर्चा १०१ केडी
किराँत राई यायोख्खा १०१ केडी
नयाँ नेपाल युवा क्लब १०१ केडी
नेपाल जनप्रगतिशल मन्च १०१ केडी
झापाली समाज १०२ केडी
नब प्रतिभा युवा समाज १११ केडी
खोटाङ कुवेत सम्पर्क मन्च १०१ केडी
लाली गुराँस साँस्कृतिक परिवार १०१ केडी
चालक भलाई कोष १०१ केडी
नेपाल कुवेत साँस्कृतिक मञ्च १०५ केडी
स्याङजा समाज कुवेत १०१ केडी
मगरसँघ कुवेत १११ केडी
मेची महाकाली बचत समुह १०० केडी
आदिवासी जनजाति महासँघ १११ केडी
नेवा गुठी कुवेत १०५ केडी
नेपाली जनसम्पर्क समिती १०१ केडी
लमजुङ समाज कुवेत १०१ केडी
माउन्ट एभरेष्ट स्पोटिङ क्लब ७१ हजार रुपैया
लुम्बीनी समाज कुवेत ७१ हजार रुपैया
लांघाली सेवा समाज ५० हजार रुपैया
नेपाल कुवेत एकता समाज ५१ केडी
भुजेल सेवा समाज ५१ केडी

दलित एकता सन्जाल कुवेत १०१ केडी

व्याक्तिगत
शिबप्रसाद कोईराला १ लाख १० हजार रुपैया
दान बहादुर पुरी १०० केडी

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.