काठमाडौं भन्दा सिन्धुपाल्चोकमा बढी मानवीय क्षति


earthQuakes_relief_20150426085405गृहमन्त्रालयले भन्यो- मृतकको संख्या ३३५३ पुग्यो
१४ वैशाख, काठमाडौं । महाभूकम्पबाट मृत्यु हुनेहरुको संख्या ३ हजार ३ सय ५३ पुगेको गृहमन्त्रालयले जनाएको छ । सोमबार बिहान ११ बजेसम्मको तथ्यांक अनुसार सबैभन्दा बढी मानवीय क्षति सिन्धुपाल्चोकमा भएको छ। गृहमन्त्रालयले सोमबार पत्रकारहरुलाई दिएको औपचारिक सूचना अनुसार सोमबार बिहान ११ बजेसम्म ३३ सय ५३ को मृत्यु भएको छ । यीमध्ये सबैभन्दा बढी सिन्धुपाल्चोकमा ८७५ जनाको शव फेला परेको छ ।
काठमाडौंमा मृत्यु हुनेको संख्या ८०२ पुगेको छ । भक्तपुरमा २३२ जनाको शव भेटिएको छ भने ललितपुरमा १५५, काभ्रेमा १९१, रसुवामा १५० र नुवाकोटमा १६० जनाको मृत्यु भएको गृहमन्त्रालयले जनाएको छ । भूकम्पको जोखिममा परेको धादिङमा २४७ जनाले ज्यान गुमाएका छन् ।
गृहमन्त्रालयले दिएको विवरण अनुसार अहिलेसम्म घाइतेहरुको संख्या ६ हजार ३ सय ३३ पुगेको छ ।
– See more at: http://www.onlinekhabar.com/2015/04/270784/#sthash.0g1H7wKZ.dpuf

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.