Daily Archives: 27/04/2015

भूकम्प के हो ? जानी राखौ, यसकारण नेपालमा अब ठूलो भूइँचालो जाँदैन ढुक्क हुनुस्


डा. दीपकराज भाटCapture
भूकम्प पृथ्वीमा लगातार भइरहने नियमित प्रक्रिया वा दैवी विपत्ति हो । पृथ्वीमा सातवटा मुख्य प्लेट हुन्छ । सातैवटा प्लेट सँगै हिंडिरहेका हुन्छन् । जब ’em एक आपसमा ठोक्किन्छन् तब भूकम्प जान्छ । यो तीनथरिको हुन्छ । पृथ्वीको सतहभन्दा ३० किमी माथिको दूरीबाट आउनेलाई स्यालो, ३० देखि ७० किमीसम्मकोलाई मिडियम र ३० देखि ३ सय किमीसम्मकोलाई डिप भनिन्छ ।
 बढी क्षति गर्ने ३० किमीसम्मकोले हो ।

पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

भूकम्पले यसरी सखाप भयो सिंगो बस्ती


प्रेम नेपाली/शिवप्रसाद उप्रेती |
ghale_Barpark_pokhara_682715148पोखरा/गोरखा: ‘खाना खाएर पत्रिका पत्रिका पढ्दै थिएँ, एक्कासी जमिन थरर थर्दै छानो र घरको गारो आएर थाप्लोमा खस्यो’, गोरखाको बारपाक-९ का ७३ वर्षीय खुशीमान घलेले शनिबारको महाभुकम्पको त्राशदी सम्झिए। त्यसपछि के भो, होशै भएन । ब्युँझेर हेर्दा टाउको र ज्यानमा चोटैचोट लागेको रहेछ । घरहरु भत्केर भताभुंग भएका रहेछन् । गण्डकी मेडिकल कलेजको शैयामा उपचार गराइरहेका घले भूकम्प सम्झँदा अहिले पनि झस्कन्छन्। पढ्नेक्रम जारी राख्नुहोस्

काठमाडौं भन्दा सिन्धुपाल्चोकमा बढी मानवीय क्षति


earthQuakes_relief_20150426085405गृहमन्त्रालयले भन्यो- मृतकको संख्या ३३५३ पुग्यो
१४ वैशाख, काठमाडौं । महाभूकम्पबाट मृत्यु हुनेहरुको संख्या ३ हजार ३ सय ५३ पुगेको गृहमन्त्रालयले जनाएको छ । सोमबार बिहान ११ बजेसम्मको तथ्यांक अनुसार सबैभन्दा बढी मानवीय क्षति सिन्धुपाल्चोकमा भएको छ। गृहमन्त्रालयले सोमबार पत्रकारहरुलाई दिएको औपचारिक सूचना अनुसार सोमबार बिहान ११ बजेसम्म ३३ सय ५३ को मृत्यु भएको छ । यीमध्ये सबैभन्दा बढी सिन्धुपाल्चोकमा ८७५ जनाको शव फेला परेको छ । पढ्नेक्रम जारी राख्नुहोस्

सरकारद्धारा सहयोगको अपिल, यसरी गर्न सकिन्छ सहयोग


काठमाडौ, वैशाख १३ – शनिबार गएको महाभूकम्प पीडितलाई सहयोग गर्नको लागि सरकारले सबै क्षेत्रसम्बद्ध व्यक्तिहरुसाग आग्रह गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले विज्ञप्ती जारी गर्दै सहयोगको अपिल गरेको हो । पढ्नेक्रम जारी राख्नुहोस्