भुकम्प पीडित नेपालीहरुको सहयोगको लागि भोली बेलुकी ५ बजे मालियामा सम्पूर्ण संघँ-सस्थाको प्रतिनिधित्वमा बैठक बस्दै


ईन्द्र भुसाल ,कुवेत
Captureहिजो गएको बिनाशकारी भुकम्पले नेपालमा सयौको ज्यान गएको ,हजारौ घाइते भएका र अरबौको भौतिक बिनाश भएको अतिनै दयनिय अवस्थामा जन्मभुमी रहेको अवस्थामा कुवेतमा कृयाशिल सम्पूर्ण नेपाली संघँ सस्थाहरुको प्रतिनिधित्व हुने गरी बिशेष राहत सन्कल अभियानको लागि भोली ५ बजे कुवेत सिटी मालियामा बैठक बस्ने जानकारी आएको छ । कुवेतमा कृयाशिल सम्पूर्ण संघँ सस्थाहरुको उपस्थितीमा सस्थागत सहयोग र सहयोग उठाउनको लागि भोलिको बैठकले समिती निर्माण गरी युद्दस्थरमा सहयोग सन्कल गर्नुपर्ने देखिन्छ । नेपालमा भएको मानबिय र भौतिक क्षतीको लेखाजोखा नभयपनी प्रबाशको ठाउँबाट सहयोग गर्नु ठुलो धर्म हो । सबैलाई सहयोगी बन्दै अगाडि बढन सबैलाई अपिल गर्दै यो समाचार सेयर गर्न मिडियाको तर्फबाट सबैलाई अनुरोध गरिन्छ । कुवेतमा झन्डै ५४ नेपाली संघँ सस्थाहरु रहेकोले सस्थागत सहयोग मात्रले पनि एकमुस्ठ उल्लेख्य सहयोग जुट्ने देखिन्छ । सबैले आफ्नो ठाउँबाट सहयोग गरौ ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.