काठमाडौँ मा शक्तिशाली भुकम्प,ठुलो क्षति भएको आशंका


10360338_714318322010984_514843641805254528_n१२ बैशाख ,काठमाडौँ | शनिवार मध्यान्ह काठमाडौँको आसपासको क्षेत्रमा शक्तिशाली भुकम्प को महसुस गरिएको छ | झन्डै आधा घण्टा सम्म पटक पटक गएको भुकम्पले ठुलै क्षति भएको अनुमान गरिएको छ | भुकम्प ७.८ रेक्टर स्केल को भएको बुझिएको छ | भूकम्पले धरहरा सहित भौतिक संरचनामा क्षति भएको खबर आएता पनि पुष्टि हुन बाँकि छ |10433061_714320215344128_6005364130146004389_n

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.