यति बेला मातृभुमीमा आएको बिनाशकारी भुकम्पका कारण हामी अत्यन्तै मर्माहत भएका छौं ।हामी कुवैत मा कार्यरत लुम्बिनी बासी हरु को तर्फ बाट आफ्नो जन्म भुमी मा भएको यस क्षती प्रती दुख प्रकट गर्दै यस घटना मा परेर अकाल मा ज्यान गुमाएका परिबार प्रती तथा उहाँ हरु का आफन्त हरु प्रती समबेदना प्रकट गर्दछौ साथै घाइतेहरुको सिघ्र स्वस्थ्य लाभ को कामना गर्दछौ।मातृभुमी मा आइपरेको यो आपत मा हामी कुवैत मा रहेका सम्पुर्ण प्रबासी हरु नेपाल मा रहेका सबै बुवा आमा, दाजुभाइ, दिदिबहिनि हरु लाई धैर्य साथ सतर्कता अप्नाउनु हुन यसै बिज्ञप्ति मार्फत आग्रह र अनुरोध समेत गर्दछौ। पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 25/04/2015
लुम्बिनी समाज कुवेत द्वारा सहयोगको लागि बिज्ञप्ति
Posted in प्रेस बिज्ञप्ति
तामाङ घेदुङ कुवेतले बुद्ध जयन्ति कार्यक्रम भब्य रुपले मनाउने
लामा भाई, इस्ट मान वाईबा, कुवैत
“buddha was born in nepal , बुद्ध जयन्ति मनाउँ, आपसी सदभाव बढाउँ “भन्ने सन्देश विश्वमा फैलाउदै शान्तिका अग्रदुत सिदार्थ गौतम बुद्धको जन्म दिनको अवसर पारेर पढ्नेक्रम जारी राख्नुहोस्
Posted in धर्म संस्कृती/परम्परा
माउन्ट एभरेष्ट स्पोर्टइङ क्लब कुवेत दवारा सहयोगको लागि अपिल
आज नेपालमा आएको बिनासकारी भुकम्पले सयौको दु:खद निधन भएको छ भने अरबौको भौतिक बिनास भएको देखेर अतिनै दु:ख लाएको छ । मानब जीवनले सबैलाई जितेपनी प्राकृतिक प्रकोपलाई कदापी जित्न नसक्ने रहेछ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in समाचार
नेपालका आगलागी पीडितलाई कुवेतमा राहत संकलन जारी हिजोको कार्यक्रमबाट आगोलागी पिडितको लागि ११६ केडी २५० फ्लिस संकलन।
सुरेश गुरुङ,कुबेत
राहत संकलन अभियानलाई शुरुवात गर्ने क्रममा हिजो २०१५ अप्रिल २४ तारिक शुक्रबार नेपाल, कुवैत साँस्कृतिक मंचद्धारा आयोजित सांगीतिक कार्यक्रममा पढ्नेक्रम जारी राख्नुहोस्
Posted in सूचना
नेपालमा भुकम्पले जनजीवन अस्तब्यस्त,एक नेपालीको सहयोग अर्को नेपालीलाई आबस्यक
ईन्द्र भुसाल ,कुवेत
आज शनिबार बिदाको दिन मध्यान्हमा आएको बिनासकारी भुईचालोले नेपालको राजधानी काठमाडौं लगायत देशका बिभिन्न जिल्लामा अरबौ रुपियाको भौतिक क्षती मात्र भएन सयौ मानिस हताहत भएको समाचार आएको छ । पुरानो एतिहासिक धरहरा भत्केर कतीको ज्यान गयो एकिन छैन भने अन्य भागमा घर ,होट्ल ,बिद्यालयमा क्षती पुगेको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in दु:खद समाचार
Live Update : विनाशकारी भूकम्पबाट मृत्यु हुनेको संख्या १४५७ पुग्यो
सिन्धुपाल्चोक, काठमाडौं र भक्तपुरमा सबैभन्दा बढी क्षति
१२ वैशाख, काठमाडौं । शनिबार मध्याहृन आएको विनाशकारी भूकम्पले ठूलो धनजनको क्षति भएको छ । अर्थमन्त्री रामशरण महतले नेपाल आर्मीलाई उदृत गर्दै जनाए अनुसार १ हजार ४ सय ५७ जनाको शव भेटिएको छ । १ हजार ५५ घाइतेको उद्दार गरिएको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in समाचार