भारतलाई १-० ले हराउँदै नेपाल यू-१४ गर्ल्स च्याम्पियनसीप फाइनलमा


afc-u14_20150424025001भारतलाई पराजित गर्दै साविक विजेता नेपाल एएफसी यू-१४ गर्ल्स क्षेत्रीय च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार दशरथ रंगशालामा भएको पहिलो सेमिफाइनल खेलमा नेपालले भारतलाई १-० गोल अन्तरले पराजित गर्‍यो । पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो । दोस्रो हाफको सुरुमै नेपालको तर्फबाट निर्मला उपाध्यायले गोल गरेकी थिइन् ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.