नवराज ढकाल
काठमाडौं : सरकारले वैदेशिक रोजगारीमा घरेलु कामदार पठाउन खुला गरेको छ। मन्त्रिपरिषद्को सामाजिक समितिले वैदेशिक रोजगारीमा घरेलु कामदार पठाउनेसम्बन्धी निर्देशिका-२०७२ गत मंगलबार स्वीकृत गरेपछि सरकारलाई आफ्ना नागरिक विदेशमा घरेलु कामदारका रूपमा पठाउने बाटो खुला भएको हो। पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 24/04/2015
वैदेशिक रोजगारीमा घरेलु कामदार पठाउन खुला
Posted in नेपाल समाचार
कुबेतमा मृत्यु भएकाका तीनसय १५ पररिवारलाई क्षतिपूर्ति दिइने
होम कार्की: कुबेत सिटी (कुबेत), वैशाख १० – यहाँस्थित नेपाली दुताबासले कुबेतमा मृत्यु भएका तीन सय १५ जना नेपाली कामदारलाई क्षतिपुर्ति दिलाउने प्रक्रिया सुरु गरेको छ । नेपाली दुताबासले सन् २००० यता मृत्यु भएर क्षतिपुर्ति नपाएका मृतक कामदारको मुद्दालाई अदालतमा पेश गर्ने तयारी गरेको हो । त्यो मुद्दा लड्नका लागि कुबेती वकिल मोहमद अली अललाई जिम्मा दिएको दुताबासले जनाएको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in प्रवासी समाचार
भारतलाई १-० ले हराउँदै नेपाल यू-१४ गर्ल्स च्याम्पियनसीप फाइनलमा
भारतलाई पराजित गर्दै साविक विजेता नेपाल एएफसी यू-१४ गर्ल्स क्षेत्रीय च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार दशरथ रंगशालामा भएको पहिलो सेमिफाइनल खेलमा नेपालले भारतलाई १-० गोल अन्तरले पराजित गर्यो । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in खेलकूद