Daily Archives: 24/04/2015

वैदेशिक रोजगारीमा घरेलु कामदार पठाउन खुला


नवराज ढकाल
baideshik_591367099_997355119काठमाडौं : सरकारले वैदेशिक रोजगारीमा घरेलु कामदार पठाउन खुला गरेको छ। मन्त्रिपरिषद्को सामाजिक समितिले वैदेशिक रोजगारीमा घरेलु कामदार पठाउनेसम्बन्धी निर्देशिका-२०७२ गत मंगलबार स्वीकृत गरेपछि सरकारलाई आफ्ना नागरिक विदेशमा घरेलु कामदारका रूपमा पठाउने बाटो खुला भएको हो। पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

कुबेतमा मृत्यु भएकाका तीनसय १५ पररिवारलाई क्षतिपूर्ति दिइने


होम कार्की: कुबेत सिटी (कुबेत), वैशाख १० – यहाँस्थित नेपाली दुताबासले कुबेतमा मृत्यु भएका तीन सय १५ जना नेपाली कामदारलाई क्षतिपुर्ति दिलाउने प्रक्रिया सुरु गरेको छ । नेपाली दुताबासले सन् २००० यता मृत्यु भएर क्षतिपुर्ति नपाएका मृतक कामदारको मुद्दालाई अदालतमा पेश गर्ने तयारी गरेको हो । त्यो मुद्दा लड्नका लागि कुबेती वकिल मोहमद अली अललाई जिम्मा दिएको दुताबासले जनाएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

भारतलाई १-० ले हराउँदै नेपाल यू-१४ गर्ल्स च्याम्पियनसीप फाइनलमा


afc-u14_20150424025001भारतलाई पराजित गर्दै साविक विजेता नेपाल एएफसी यू-१४ गर्ल्स क्षेत्रीय च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार दशरथ रंगशालामा भएको पहिलो सेमिफाइनल खेलमा नेपालले भारतलाई १-० गोल अन्तरले पराजित गर्‍यो । पढ्नेक्रम जारी राख्नुहोस्