Daily Archives: 23/04/2015

भोली कुवेतमा साँस्कृतिक कार्यक्रम,साँस्कृतिक मञ्चका कलाकारको साथमा सीमा संग्रौलाको प्रस्तुती रहने


ईन्द्र भुसाल ,कुवेत
10500261_883181875076459_7975014951140391990_nप्रबाशको बसाईमा पट्यारलाग्दो जिन्दगी अनी प्रचन्ड गर्मीको सुरुवात भएको अवस्थामा कुवेतमा कृयाशिल नेपाली संघ-सस्थाहरुको कुनै न कुनै कार्यक्रमले रमाईलो मात्र होईन ज्ञान बर्धक परिबेश निर्माण गरेको छ । पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

एसिड हान्ने युवकलाई अदालतले दियो मृत्युदण्ड


acid-attacker-bangladesh१० बैशाख, एजेन्सी ।बंगलादेशको एक अदालतले युवतीमाथि एसिड हान्ने एक युवकलाई मृत्यु दण्डको सजाय सुनाएको छ । ३ वर्ष अघि एक विद्यालयकी छात्रामाथि तेजाव हान्ने ती युवकलाई बुधबार अदालतले मृत्युदण्ड दिने फैसला गरेको हो ।युवतीलाई तेजाव हानेपछि पक्राउ परेका अरिफउल इस्लामलार्इ रंगपुर जिल्ला अदालतले मृत्युदण्डको फैसला सुनाएपछि अन्य यस्तै अपराधीलाई समेत मृत्यु दण्ड दिने नजिर बन्न सक्ने अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् पढ्नेक्रम जारी राख्नुहोस्

वीपीपछि भिजन भएका नेता बाबुराम हुन् : रामेश्वर खनाल


BP-Koirala-and-Baburam-Bhat

‘नेपालले चीन, सिंगापुर र कोरियाबाट सिक्नुपर्छ’

१० वैशाख, काठमाडौं । आर्थिक विश्लेषकसमेत रहेका पूर्वअर्थसचिव रामेश्वर खनालले वीपी कोइरालापछि डा. बाबुराम भट्टराईलाई आफूले भिजन भएको नेताका रुपमा पाएको बताएका छन् ।वीपी र बाबुरामबाहेक अन्य प्रधानमन्त्रीहरुमा आफूले भिजन नदेखेको खनालको तर्क छ । नेपालमा लोकतन्त्रको पुनस्थापनापछि पनि किन पढ्नेक्रम जारी राख्नुहोस्

काठमाडाैं-कर्णाली जोडिदै


जगदीश्वर पाण्डे
BUS_Jumla_20150423113326आजबाट काठमाडौं-जुम्ला बस सुचारू
काठमाडौ, वैशाख १० – मुलुकको राजधानी काठमाडौं र कर्णाली क्षेत्र बीच पहिलो पटक सडक सञ्जालबाट सिधै सम्बन्ध स्थापित हुने भएको छ । काठमाडौंको नयाँ बसपार्कबाट बिहीबार २ बजे जुम्लाका लागि बस छुट्दैछ । यो पहिलो अवशर हो, राजधानीबाट कर्णालीकाे कुनै पनि क्षेत्रका लागि सिधै बस छुट्न लागेको । पढ्नेक्रम जारी राख्नुहोस्