Daily Archives: 22/04/2015

गोल को बर्ष नेपाली चेलीहरुको आक्रमण : माल्दिभ्सबिरुद्ध १०-0 गोल


11149490_966518586706438_9149527907701559250_nकाठमाडौंमा जारी एएफसी एएफसी यु–१४ गल्र्स रिजनल च्याम्पियनसीपमा नेपालले लगातार दोस्रो जित दर्ता गराएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

भारतले यसरी बनायो नक्कली ‘कपिलवस्तु’ (तस्वीरसहित)


सलमान खान, (भारतबाट फर्केर)
1गौतम बुद्ध भारतमै जन्मिएको देखाउने प्रयास
९ वैशाख, सिद्धार्थनगर । संसारलाई थाहा छ, ‘कपिलवस्तु’ गौतम वुद्धको जन्मस्थल हो, जुन नेपालमा पर्छ । ‘कपिलवस्तु’ नेपालका ७५ जिल्लामध्ये एक भएकाले यो नेपालको आफ्नै ब्राण्ड पनि हो । पढ्नेक्रम जारी राख्नुहोस्

साउदी अरेबियाले यमनमा हवाई आक्रमण रोक्यो


बिबिसी
Yemen_Final_Map_20150422010131यमनबाट १९ नेपालीको उद्दार गरिएको थियो
साउदी अरेयिबा, वैशाख ९ – साउदी अरेयिबा नेतृत्वको गठबन्धनले यमनी विद्रोही समूहमाथि सुरु गरेको हवाई आक्रमण सकिएको घोषणा गरेको छ । साउदी अरेबियाको सरकारी टेलिभिजनमा प्रशारण भएको रिपोर्टमा उद्देश्य पूरा भइसकेकाले हवाई आक्रमण रोकिएको बताइएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

धादिङको झ्याप्ले खोलामा भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्यामा १२ पुग्यो, ३३ घाइते


11152702_10153503472451754_5484258190188991786_nनागढुंगा नजिकै धादिङको झ्याप्ले खोलामा बुधबार बिहान भारतीय तिर्थयात्रु बोकेको गाडी पल्टिँदा १२ जनाको ज्यान गएको छ। अन्य ३३ जना घाइते भएका छन्। पढ्नेक्रम जारी राख्नुहोस्