Daily Archives: 21/04/2015

चर्चित गायिका सीमा सङग्रौला कुवेतमा,एअरपोर्टमा भब्य स्वागत


“सम्पूर्ण कुवेतवासी नेपालीहरुलाई नेपाल कुवैत सास्कृतिकमंच कुवेतको चुले निम्तो”

सुरेश गुरुङ ,कुबेत
10384895_921789204530317_8222616170707395305_nनेपाल सांस्कृतिक मंच कुबेत ले नव बर्ष २०७२ सालको पावन अवसरमा नयाँ बर्षको शुभकामना आदानप्रदान सहित साँस्कृतिक कार्यक्रममा सहभागीता जनाउन अतिथि कलाकारको रुपमा नेपालबाट पाल्नु हुने पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

जनतालाई दिन पैसा छैन सरकारलाई फालाफाल


आशीष ज्ञवाली
nepali_money_bank_Annapurna_655564517काठमाडौं: बैंक तथा वित्तीय संस्थामा जनतालाई कर्जा दिन नभए पनि सरकारलाई कर्जा दिन भने फालाफाल पैसा छ। अहिले अधिकांश बैंक तथा वित्तीय संस्थाको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ८० प्रतिशतको हाराहारीमा पुगेका कारण सर्वसाधारणले कर्जा नपाउने अवस्था छ। पढ्नेक्रम जारी राख्नुहोस्

देशमा सरकारविहीनताको स्थिति : गगन थापा


gagan_20150223044302‘एमालेले जस्तै कांग्रेसले पनि फड्को मार्नुपर्छ’
८ वैशाख, तुलसीपुर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले देशमा सरकार विहीनताको स्थिति भएको टिप्पणी गरेका छन् । आफ्नै पार्टी नेतृत्वको सरकारको भूमिकाको आलोचना गर्दै थापाले सरकार निरीह हुँदा जनताले सुशासनको अनुभुति गर्न नपाएको बताए । खासगरी जाजरकोटको महामारीमा सरकारको कामकारवाहीप्रति उनले असन्तुष्टि जनाए । पढ्नेक्रम जारी राख्नुहोस्