सांस्कृतिक मंचको नया बर्ष बिशेष सांस्कृतिक कार्यक्रमको लागि अतिथि कलाकार सीमा सङग्रौला भोली दिउसो कुवेत आउँदै


सम्पूर्ण कुवेतवासी नेपालीहरुलाई स्वागतको लागि कुवेत बिमानस्थल जान आयोजकको आग्रह”
सुरेश गुरुङ, कुबेत
10451799_780348472072680_3850299500612792929_nहाम्रो सांस्कृतिक हाम्रो परम्पार भन्ने नारको साथ नेपाली समाजमा आफनो नेपाली साँस्कृतिक लाई प्रबास रहेर पनि जगोण गर्ने र नेपाली समाजलाई बेला बेलामा साँस्कृतिक कार्यक्रम गर्दै मनोरन्जन दिदै पनि आएको साँस्कृतिक संस्था नेपाल सांस्कृतिक मंच कुबेत ले नव बर्ष २०७२ सालको पावन अवसरमा नयाँ बर्षको शुभकामना आदानप्रदान सहित नेपालबाट पाल्नु हुने चर्चित लोक,आधुनिक,पप गायिका “सिमा संग्रौला भोली मिती २१/०४/२०१५ मंगलबार दिनको ०३:४५ बजे यरअरबिया यरलाईनस हुदै कुवेतको ईण्टरनेसनल एयरर्पोट आगमन हुने हुँदा कुवेतमा आयोजना हुने हरेक कार्यक्रमका लागि आउने नेपाली कलाकारहरुको स्वागतार्थ बिमानस्थलमा आफ्नो बाक्लो उपस्थिती जनाउनु हुने कुवेतमा कृयाशिल सम्पूर्ण नेपाली सँघ-संस्था, समाजसेवी, बुद्दिजिबी तथा भद्र-भलादमी, पत्रकार तथा कलाकारहरु र सम्पूर्ण कुवेतवासी नेपाली दर्शकहरुलाई कुवेत बिमानस्थमा उपस्थित भईदिन आयोजक नेपाल कुवैत सास्कृतिकमंच बिनम्र अनुरोध गरेको छ ।

कार्यक्रम हुने मिती:२४ अप्रिल २०१५, शुक्रबार
कार्यक्रम हुने स्थान: जिलिब वेडीङग हल (जिलिब प्रहरी स्टेशनको पछाडि)
कार्यक्रम हुने समय: दिनको ठिक १ बजे
आयोजक : नेपाल कुवैत सास्कृतिकमंच

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.