ईन्द्र भुसाल ,कुवेत
प्रबाशमा रहेका नेपाली काङ्रेसमा आस्थावान कार्यकर्ताहरुलाई संगठित गर्दै नेपाली नेपाली बिचको आपशी सम्बन्ध बलियो बनाउने उदेस्यले कृयाशिल रहेको नेपाली काग्रेसको भात्री संगठन जन संपर्क समिती कुवेतले मे दिवसको अबसर पारेर आफ्नो स्थापनाको चौथो वार्षिक उत्सब मनाउने भएको छ । जनसंपर्क समिती कुवेतका उप-सभापती मन्जित राईका अनुसार जिलिबको हिर्दम हलमा मध्यान्न १२ बजे कार्यक्रम सुरु हुने छ । उक्त दिन विश्व मजदुर दिवस पनि परेकोले सम्पूर्ण मजदुरहरुको हित र सुरक्षित रोजगारको कामना गर्दै संपर्क समितीले यो वार्षिक उत्सब मनाउन लाएको जनाईएको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 20/04/2015
नेपाली जनसंपर्क समिती कुवेतले चौथो वार्षिक उत्सब तथा मे दिवस मे १ तारिक मनाउदै
Posted in प्रवासी समाचार
क्षमा पाउ ! कसैको भजनको लागी समय छैन
कार्यक्रममा उपस्थित भएको बेला मलाई ब्याज नलगाउनु म आयोजकलाई समेत अनुरोध गर्दछु । मेरो कुनै गुनासो रहने छैन । तर तपाईले गरेको राम्रो काममा मेरो संधै साथ र सहयोग हुने छ । तपाईले समाचार लेख्न पाउँदैनस भने पनि मेरो कलम चल्ने छ । तपाई राम्रो काम गर्नुस् । समाचार लेखि देऊ भन्न पर्दैन
म श्रमजीवि पत्रकार हुने मौका नपाए पनि विगत केहि बर्ष देखि लगातार पत्रकारिता गरिराखेको छु । यो मेरो पत्रकारिता समाजसेवी पत्रकारिता हो । सुन्दा पनि अचम्म लाग्ने कस्तो पत्रकारिता हो ? समाजसेवी पत्रकारिता पनि हुन्छ ? यो कस्तो पढ्नेक्रम जारी राख्नुहोस्
Posted in बिचार/बिमर्श, लेख/रचना, सन्देश
सांस्कृतिक मंचको नया बर्ष बिशेष सांस्कृतिक कार्यक्रमको लागि अतिथि कलाकार सीमा सङग्रौला भोली दिउसो कुवेत आउँदै
“सम्पूर्ण कुवेतवासी नेपालीहरुलाई स्वागतको लागि कुवेत बिमानस्थल जान आयोजकको आग्रह”
सुरेश गुरुङ, कुबेत
हाम्रो सांस्कृतिक हाम्रो परम्पार भन्ने नारको साथ नेपाली समाजमा आफनो नेपाली साँस्कृतिक लाई प्रबास रहेर पनि जगोण गर्ने र नेपाली समाजलाई बेला बेलामा साँस्कृतिक कार्यक्रम गर्दै पढ्नेक्रम जारी राख्नुहोस्
Posted in सूचना
काठमाडौंमै भित्रियो स्वाइन फ्लु ! वैदेशिक रोजगार व्यवसायी बटाजुको निधन
७ वैशाख, काठमाडौं । जाजरकोटमा महामारीको रुपमा फैलिएको स्वाइन फ्लुले काठमाडौंमा पनि विरामीको मृत्यु हुन थालेको छ । स्वाइन फ्लुका कारण आइतबार राति काठमाडौंमा वैदेशिक रोजगार व्यवसायी संघका पूर्वअध्यक्ष सोमलाल बटाजुको निधन भएको छ । स्वाइनफ्लुको संक्रमण भएपछि बटाजु दुईसाता अघि नै ग्राण्डी अस्पतालमा भर्ना भएका थिए । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in दु:खद समाचार
विवाद मिलाउने जिम्मा तीन नेतालाई
शेखर अधिकारी
संघीयता’bout टुंगाे लगाउने छलफल भाेलिदेखि
काठमाडौं, वैशाख ७ – संविधानका विवादित विषयमा तीन दिनभित्र सहमति खोज्ने जिम्मा तीन दलका शीर्ष नेतालाई दिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बिहान बसेको बैठकले विवादित विषयमा सहमति खोज्ने जिम्मा प्रधानमन्त्री एवं कांग्रेस सभापति सुशील कोइराला, एमाले अध्यक्ष केपी शर्मा ओली र एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललाई दिएको हो । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
कुवेतमा राजेश हमाल पछि अब रेखा थापा साथमा रामजि खाँड़ र सम्झाना मगर ले धमाक मचाउने ।
राज मल्ल ठकुरी
२० अप्रील कुवेत ,नेपालकी चर्चित एवम् सदाबहार नायिका रेखा थापा पहीलो पटक कुवेत आउने भएकी छन भने साथमा चर्चीत लोकदोहोरी गायक रामजि खाँड़ र लोकदोहोरी गायीका सम्झना मगर पनी कुवेत आउदैछन । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in सूचना