Daily Archives: 18/04/2015

सांस्कृतिक मंचको नया बर्ष बिशेष सांस्कृतिक कार्यक्रमको सम्पुर्ण तयारी पुरा


सुरेश गुरुङ,कुबेत

10500261_883181875076459_7975014951140391990_nकुवेतको नेपाली समाजमा स्थापना देखी बिभिन्न सास्कृतिक कार्यक्रम ,सामाजिक कार्यक्रम गर्दै हाम्रो सांस्कृतिक हाम्रो परम्पार भन्ने नारको साथ नेपाली समाजमा आफनो नेपाली साँस्कृतिक लाई प्रबास रहेर पनि जगोण गर्ने र नेपाली समाजलाई बेला बेलामा साँस्कृतिक कार्यक्रम गर्दै मनोरन्जन दिदै पनि आएको साँस्कृतिक संस्था नेपाल सांस्कृतिक मंच कुबेत ले नव बर्ष २०७२ सालको पावन अवसरमा नयाँ बर्षको शुभकामना आदानप्रदान सहित नेपालबाट पाल्नु हुने चर्चित लोक,आधुनिक,पप गायिका “सिमा संग्रौला साथमा स्थानीय चर्चित कलाकारहरुको बिजोड प्रस्तुति रहने भएको छ पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

राप्ती समाज कुवेत को दोश्रो बार्षीक उत्सव सम्पन्न


सुरेश गुरुङ,कुबेत

11150299_938366836195156_7013226714640318704_nराप्तीवासीको एकता सामाजीक कार्यमा हाम्रो पर्तीबद्दता भन्ने मूलनारा लिएर अगी बढेको क्षेत्रीय संस्था राप्ती एकता समाज कुवैतको दोस्रो बार्षीक उत्सव अप्रील १७ तारीक शुक्रबार को दिन रिदम हल जिलिब शुवैख मा सम्पन्न भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्