Daily Archives: 17/04/2015

थापाको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि रंगशालामा


????????????????काठमाडौं, वैशाख ४ – पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाको पार्थिव शरीर श्रद्धाञ्जलिका लागि दशरथ रंगशालामा राखिएको छ । विभिन्न राजनीतिक दलका नेता तथा सर्वसाधारणले थापाप्रति श्रद्धाञ्जलि व्यक्त गरे । प्रधानमन्त्री सुशील कोइरालाले थापाको पार्थिव शरीरमा राष्ट्रिय झन्डा ओढाएका थिए । पढ्नेक्रम जारी राख्नुहोस्