२ वैशाख, काठमाडौं । संविधानसभाका जेष्ठ सदस्य एवं पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाको ८८ वर्षको उमेरमा निधन भएको छ । थापाको भारतको मेदान्त अस्पतालमा उपचारका क्रममा बुधबार राति निधन भएको हो । पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 15/04/2015
पूर्व प्रधानमन्त्री सूर्यबहादुर थापाको निधन
Posted in दु:खद समाचार
यता बुबाको मृत्यु हुँदा उता म खैरेसँग पिआर (पर्मानेन्ट रेजिडेन्स)को भिक मागिरहेको थिएँ
सन्तोष चिमरिया,> फर्कदा ‘लुक्स’ तिल चामल भइसकेको थियो। १८ वर्ष छोटो अवधि होइन। जाँदा झोला दुई वटा थिए, फर्कदा एउटा मात्र। जाँदा सपरिवार बिदा गर्न आएका थिए। फर्कदा बिरानो झै लाग्ने शहरले नचिने झैं गरिरहेको थियो। त्यतिबेला मेरो मनोदशा दोस्रो विश्वयुद्धपछि जर्मन फौजको सिपाही मस्कोबाट बर्लिन फर्केको जस्तो थियो। संसार जित्न हिँडेको म सबैथोक हारेर आफ्नै ‘बलिर्न’ फर्कदै थिएँ।
Posted in जीबनशैली, जीबनी, थाहा पाईराखे राम्रो, लेख/रचना
अलकायदाको मान्छे हुँ हृवाइट हाउसमा पडकाउने बम छ भन्दैं धम्की दिने नेपाली पक्राउ
ओहियो-अमेरिकी राष्ट्रपति भवनमा बम पडकाउने योजना रहेको बताृउने दुई जना नेपालीलाई अमेरिकी प्रहरीले पक्राउ गरेको । अमेरिकी इमर्जेन्सी कल सेवा ९११ मा फोन गरेर हृवाइट हाउटमा बम पड्काउने धम्की दिने गुरु धिमाल (२८) र भगीरथ कोइराला (६७) लाई अमेरिकी पुलिसले मंगलबार पक्राउ गरेको हो । उनीहरुलाई पक्राउ गरेपछि उनीहरुलाई अदालतमा पेश गरिएको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in अपराध समाचार
लिवियामा डुंगा दुर्घटना हुँदा करिब चारसयको मृत्यु
काठमाडौं, बैशाख २ । लिबियाको समुन्द्री क्षेत्रमा डुंगा दुर्घटना हुँदा करीब चार सय जनाको मृत्यु भएको आशंका गरिएको छ ।इटालीतर्फ गइरहेको उक्त डुंगामा रहनेमा अधिकांश लिबियाबाट चढेका आप्रवासी रहेको बताइएको छ ।५ सय ५० भन्दा बढी यात्रु लिएर लिबियाबाट हिडेको डुंगा एक दिनपछि लिबियाकै समुद्री क्षेत्रमा डुबेको हो । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in विश्व समाचार
जाजरकोटमा थप एकको मृत्यु, मृतकको संख्या १७ पुग्यो
२ बैशाख, जाजरकोट । जाजरकोटमा फैलिएको महामारीबाट ज्यान गुमाउनेको संख्या १७ पुगेको छ । बुधबार बिहान टालेगाउँका एकको मृत्यु भएपछि मृतकको संख्या १७ पुगेको हो । टालेगाउँ गाउँ विकास समिति वडा नम्बर सातका ६५ वर्षका दलबहादुर शाहीको मृत्यु भएको हो । टालेगाउँमा एकसय ५० जनाभन्दा बढी बिरामी परेका छन् । उनीहरुलाई साधारण रुघाखोकीको औषधी दिइएको छ । नेपाली सेनाका प्रणय कार्की नेतृत्वको स्वास्थ्यकर्मीहरुको टोली आज पुग्ने प्रमुख जिल्ला अधिकारी जगतबहादुर बस्नेतले अनलाइनखबरलाई जानकारी दिए । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in दु:खद समाचार