काठमाडौं बिमानस्थल नजिकै स्पीडेक्स कार्गो ,बिश्वको कुनैपनी ठाउँमा सामान पुराउन सकिने


ईन्द्र भुसाल ,कुवेत
11विश्वको कुनैपनी ठाउँमा डकुमेन्ट,सर-समान पठाउनको लागि काठमाडौं बिमानस्थल नजिकै सिनामंगलमा भरपर्दो कुरियर तथा कार्गो सेवा सञ्चालन भएको छ । SPEEDEX नाम रहेको उक्त कार्गोले खाडी मुलुक देखी युरोप,अमेरिका लगायत इजराईलमा छिटो छरितो सँग सेवा गर्दै आएको छ भने बिस्वका कुनैपनी देशमा डकुमेण्ट वा कार्गो सेवा सञ्चालन गर्दै आएको जनाईएको छ । नेपालको अन्तरास्टिय बिमानस्थल नजिक भएकोले कार्गो प्राप्त गर्न र पठाउन पनि सजिलो रहेको सेवाग्राहीहरुले बताएका छन ।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )