ईन्द्र भुसाल ,कुवेत
विश्वको कुनैपनी ठाउँमा डकुमेन्ट,सर-समान पठाउनको लागि काठमाडौं बिमानस्थल नजिकै सिनामंगलमा भरपर्दो कुरियर तथा कार्गो सेवा सञ्चालन भएको छ । SPEEDEX नाम रहेको उक्त कार्गोले खाडी मुलुक देखी युरोप,अमेरिका लगायत इजराईलमा छिटो छरितो सँग सेवा गर्दै आएको छ भने बिस्वका कुनैपनी देशमा डकुमेण्ट वा कार्गो सेवा सञ्चालन गर्दै आएको जनाईएको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 14/04/2015
काठमाडौं बिमानस्थल नजिकै स्पीडेक्स कार्गो ,बिश्वको कुनैपनी ठाउँमा सामान पुराउन सकिने
Posted in विविध
प्लास्टिक झोला नबोक्दै राम्रो!
ज्ञान न्यौपाने
काठमाडौं-बजार जाँदै हुनुहुन्छ? कपडा या कागजको झोला बोक्नुस्। प्लास्टिक झोला त नबोकेकै वेश। अनाहक कारबाहीमा पर्नुहोला! किनकि, उपत्यकामा निश्चित साइज र वजनका प्लास्टिक २०७२, वैशाख १ देखि निषेधित भएको छ। उत्पादन, किनबेच, प्रयोग केही गर्न पाइन्न। सरकारले वातावरण संरक्षण ऐन, २०५३ को दफा ७, उपदफा (३) अनुसार गत चैत १८ मै राजपत्रमा सूचना प्रकाशित गरी २० इन्च चौडाइ एवं ३५ इन्च लम्बाइ र ४० माइक्रोनभन्दा पातलो प्लास्टिक प्रयोगमा वैशाख १ देखि लागू हुने गरी प्रतिबन्ध लगाएको हो। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in विविध
मेस्सीले भने- नेपाली टोपी जतन गरेर राख्छु
वसन्त रानाभाट
मेस्सीले भने- नेपाली टोपी जतन गरेर राख्छु
बार्सिलोना / विश्व प्रख्यात फुटबल खेलाडी लिओनल मेस्सीले नेपाली भूमिमा पाइला टेक्ने इच्छा व्यक्त गरेका छन् । नेपाली ढाकाटोपी उपहार पाउँदा अचम्म मान्दै मेस्सीले टोपी अल्टार्इ पल्टार्इ हेरे र भने- यो अहिलेसम्मकै फरकखालको उपहार हो, यसलार्इ जतन गरेर राख्छु । चार पटकसम्म बर्ष उत्कृष्ट खेलाडी बन्न सफल उनले नेपाल र नेपालीहरुको तर्फबाट दिइएको ढाका टोपी उपहार लिएका हुन्। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in विविध
घरघरमै थला परे बिरामी
भीमबहादुर सिंह
गाउँमा युवा नहुँदा बिरामीलाई स्वास्थ्यकेन्द्र लैजाने समेत कोही भएन
पैंक (जाजरकोट), वैशाख १ – पैंक ६, कफल्लाँकी तुलसी परियार थला परेको ५ दिन भयो । टाउको दुख्ने, ज्वरो आउने, घाँटी दुख्ने, हातखुट्टा झमझमाउने र श्वासप्रश्वासमा समस्या हुने बिरामीले उनलाई सताएको छ । श्रीमान् लक्षे परियार रोजगारीका लागि भारत गएकाले स्याहारसुसार गर्ने घरमा कोही छैन । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार