सहयोगका लागि अपिल


“तपाईंको सानो सहयोगले आगलागीबाट प्रभावित परिवारको चुलोमा आगो बल्न सक्नेछ “
11082517_1564804617105650_667278531975492414_nभन्ने नाराका साथ हामीले सम्पूर्ण कुवेतमा रहेका संघ-सस्था र प्रतिनिधि ज्युहरु,पत्रकार ज्युहरु,खेलाडी साथीहरु, कलाकार ज्युहरु, ब्यावासाय ज्युहरु,समाजसेबी बुद्दी जिबीबर्गहरु र कुवेतमा रहनुहुने सम्पूर्ण नेपाली दाजु भाई तथा दिदी बहिनीहरुमा बिनम्र अनुरोध गर्दै।  नेपालको ताप्लेजुङ्ग जिल्लाको सदरमुकाम फुङलिंगमा गत् २०७१ चैत्र ९ र सप्तरी जिल्लाको कंचनपुर नगरपालिकामा गत् चैत्र १२ गते भिषण आगलागीबाट मानवीय क्षतिका साथै धनजनको ठूलो क्षती भएको छ र यसबाट त्यस क्षेत्रका हजारौं परिवारहरु प्रभावित भएका छन्
माथि घटेका यी घटनाहरु प्रति हामी देश बिदेशमा रहेका सम्पूर्ण नेपालीहरु प्रभावित परिवारजनहरु समक्ष गहिरो दुःख प्रकट गर्दछौ । यस दु:खत घटनाबाट मृत्यु भएका प्रति हार्दिक समवेदना प्रकट गर्नुका साथै घाईतेहरुको शिघ्र स्वास्थ्यलाभको कामना गर्दछौ र यस घटनालाई टेवा पुर्याउने हिसाबले हामी कुवेतमा रहेका सम्पूर्ण नेपालीहरु हातमा हात काँधमा काँध मिलाई सक्दो सहयोग रकम कुवेतबाट जुटाइ पठाउने हामी गैर आवासीय राष्ट्रिय समन्वय परिषद कुवेत किरात याक्थुङ्ग चुम्लुङ्ग कुवेत र नेपाली बचाउ राह्त कोष कुवेत र अन्य संघ सस्थाहरुले एउटा मियोको भूमिका निर्वाह र सहकार्य गर्दै यथा सिघ्र राहात जम्मा गरी पठाउने हामीले निर्णय गरेको हुँदा सम्पूर्ण कुवेतमा रहेका संघ सस्था र नेपालीहरु प्रती राहत संकलन गर्न हामी बिनम्र अनुरोध गर्दछौ र सम्पूर्ण राहत दाताहरुको नामवली अन्तिममा हामीले भिभिन्न पत्र पत्रिका र मिडियाहरुबाट पनि प्रसारण गर्ने छौ र हामीले राहत सन्कलन गर्नको लागि कुवेतमा नेपाली कार्यरत कम्पनीहरुमा र सम्पूर्ण कुवेतमा रहेको सघ सस्थाहरुलाई हामीले पत्र र पैसा सन्कलन गर्ने फोर्म पनि उपल्बध गराइ सकेका छौ भने हामीले यो अप्रिल महिना भित्र कुवेतमा कुनै पनि संघ सस्थाहरुले गरेको प्रोग्रामहरुमा आगोलागी राहात सन्कलन निरन्तर रुपमा गर्ने जानकारी समेत हामी गराउन चाहान्छौ

नोट: यो आगोलागी राहत सन्कलन हामीले अप्रिल महिना भरी मात्र कुवेतमा गर्ने छौ ।

राहत सङ्कलन गर्न हालको लागि भूमिका निर्वाह गर्ने
गैर आवासीय राष्ट्रिय समन्वय परिषद कुवेत
किरात,याक्थुङ्ग चुम्लुङ्ग कुवेत
नेपाली बचाउ राह्त कोष कुवेत
र अन्य सस्थाहरु

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.