“तपाईंको सानो सहयोगले आगलागीबाट प्रभावित परिवारको चुलोमा आगो बल्न सक्नेछ “
भन्ने नाराका साथ हामीले सम्पूर्ण कुवेतमा रहेका संघ-सस्था र प्रतिनिधि ज्युहरु,पत्रकार ज्युहरु,खेलाडी साथीहरु, कलाकार ज्युहरु, ब्यावासाय ज्युहरु,समाजसेबी बुद्दी जिबीबर्गहरु र कुवेतमा रहनुहुने सम्पूर्ण नेपाली दाजु भाई तथा दिदी बहिनीहरुमा बिनम्र अनुरोध गर्दै। नेपालको ताप्लेजुङ्ग जिल्लाको सदरमुकाम फुङलिंगमा गत् २०७१ चैत्र ९ र सप्तरी जिल्लाको कंचनपुर नगरपालिकामा गत् चैत्र १२ गते भिषण आगलागीबाट मानवीय क्षतिका साथै धनजनको ठूलो क्षती भएको छ र यसबाट त्यस क्षेत्रका हजारौं परिवारहरु प्रभावित भएका छन् पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 12/04/2015
सहयोगका लागि अपिल
Posted in सूचना
कतारमा एक नेपाली जोडीको अनौठो ‘आत्महत्या’
रिनाले पतिसँग ‘सरी’ भन्दै प्रेमीसँगै प्राण त्यागिन्
२९ चैत, दोहा । आफ्नो पतिलाई स्वदेशमै छाडेर वैदेशिक रोजगारीका लागि कतार पुगेकी मकवानपुरकी रिना थापामगर परपुरुषसँग प्रेममा परिन् । कतारमै काम गर्ने कास्कीका श्याम थापासँग प्रेममा परेकी रिनाले आफूले गल्ती गरेको टेलिफोन गरेर आफ्नो पतिलाई सुनाइन् । आफूले गल्ती गरेको भन्दै उनी रोइन् । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in प्रवासी समाचार
इजरायलमा रोजगारी फेरि खुल्यो
चन्द्रशेखर अधिकारी
काठमाडौ, चैत्र २९ – वैदेशिक रोजगारीका लागि इजरायल पुनः खुला भएको छ। लामो समयको स्थगनपछि अब त्यहाँ सरकार आफैंले निःशुल्क रूपमा कामदार पठाउने भएको हो । वाषिर्क १४ हजार अमेरिकी डलर (१४ लाख रुपैयाँ) भन्दा बढी कमाइ गर्न सक्ने र कामदार सुरक्षित रहने हुनाले इजरायल नेपालीको रोजाइमा परेको हो। यसका लागि उनीहरूले सरकारले स्वीकृति दिएका प्रशिक्षण केन्द्रबाट घरेलु कामदारको तालिम लिएको हुनुपर्ने छ। कामदारहरूको अन्तिम छनोट इजरायल सरकारले तोकेको इजरायली कम्पनीले नेपाली अधिकारीलाई समेत राखेर गर्नेछ। छनोटमा कामदारको अंग्रेजी भाषा, उमेर, उचाइ, स्वास्थ्य, तौल सबै हेरिनेछ। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in विविध