Daily Archives: 11/04/2015

नेपाली दुताबास कुवेतको सँघ-संस्थासँग दोश्रो अन्तरकृया तथा चियापान सम्पन्न


जय आले, कुवेत

20150410_104027[1]११ अप्रिल २०१५ । नेपाली राजदुताबास कुवैतले हिजो १० अप्रिल २०१५ मा नेपाली सँघ-संस्थाहरुसँग दोश्रो अन्तर्कृया गर्दै, आउँदै गरेको नेपाली नयाँ बर्ष २०७२ को उपलक्षमा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ । पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

नव प्रतिभाको प्रथम एतिहासिक अधिवेशन मैई २९ मा


राज मल्ल,कुबेत

blogger-image-1201819012समाज विकासको लागि युवा आवाज “भन्ने मूलनारा लिएर कुवेतको प्रवासी भुमीमा सकृय यूवाहरुको संस्था “नव प्रतिभा यूवा समाज कुवेतले आगामी मैई महीनाको २९ तारीक शुक्रबार दीन प्रथम एतिहासिक अधिवेशन समारोह आयोजना गर्ने भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

राप्ती समाज कुवेत बार्षीकोत्सव तयारीमा, उपस्तिथिको लागी सबैमा चुलेनिम्तो


कुवेतनेपाल डट कम   

blogger-image--2127989180११ अप्रील २०१५ । “राप्तीवासीको एकता सामाजीक कार्यमा हाम्रो पर्तीबद्दता” भन्ने मूलनारा लिएर अगी बढेको क्षेत्रीय संस्था राप्ती एकता समाज कुवैतले आगामी शुक्रबार अप्रील १७ तारीक शुक्रबार दीन मनाउन लागेको दोश्रो बार्षीक उत्सवको तयारी पुरा भएको जनाएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

जन-जागृति युवा समाजको बक्तित्व कला प्रतियोगिता तथा नयाँ भित्ते पात्रो सार्वजनिक कार्यक्रम सम्पन्न ।


ईन्द्र भुसाल ,कुवेत
1कुवेतको नेपाली समाजमा पुरानो मध्यको एक सस्था जन-जागृति युवा समाज कुवेतले आयोजना गरेको खुला नेपाली बक्तित्व कला प्रतियोगिता एबम नयाँ नेपाली बर्ष २०७२ को भित्ते पात्रो सार्वजनिक कार्यक्रम हिजो सम्पन्न गरेको छ । पढ्नेक्रम जारी राख्नुहोस्