Daily Archives: 10/04/2015

चैतभित्र सहमति नभए प्रक्रियाको विकल्प छैन : नेम्वाङ


Subash_Chandra_Nemwang_20150318090638सबै मिलेर दलहरुलाई दवाव दिन आह्वान
२७ चैत, काठमाडौं । संविधानसभा अध्यक्ष सुवास नेम्वाङले दलहरूबीच यही चैत ३० गतेभित्रमा सहमति नभएमा प्रक्रियाबाट संविधान बनाउनुको विकल्प नहुने बताएका छन् । अबका दुई तीन दिन भित्रमा संविधानका विवादित विषयमा वा प्रक्रियाका लागि दलहरूबीच सहमति नभए संविधानसभाको नियमअनुसार प्रक्रिया अगाडि बढ्ने उनको भनाइ छ । पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

युरोपेली संसदीय टाेलीकाे भनाईमा प्रधानमन्त्रीको आपत्ति


कुलचन्द्र न्यौपाने
SushilKoirala-pm_20150103024151आजै बोलाएर सोधे- ‘किन त्यस्तो भनेको ?’
काठमाडौ, चैत्र २७ – नेपाल भ्रमणमा रहेका युरोपियन युनियनको संसदकाे प्रतिनिधि मण्डलले बिहीबार सभाध्यक्ष सुभाष नेम्वाङसँग ‘तेस्रो संविधान सभाको निर्वाचन होला ?’ भनि गरेको प्रश्नमा प्रधानमन्त्री सुशिल कोइरालाले आपत्ति प्रकट गरेका छन् । जनआन्दोलन २०४६ का र्सवमान्य नेता गणेशमान सिंहको जन्मशताब्दिको अवसर पारेर नेपाली कांग्रेसले गरेको कार्यक्रमको राजधानीको शान्तिवाटिकामा आयोजित समापन समारोहमा बोल्दै उनले यस्ता कुरा नगर्न पनि आग्रह गरे । पढ्नेक्रम जारी राख्नुहोस्