मणि शर्मा
भारतले सिक्किम कब्जा गरेपछि इन्दिरा गान्धीले भनेकी थिइन्, ‘सिक्किमलाई बुलेट प्रयोग गरेर कब्जा गरियो, अब नेपाललाई ब्यालेट प्रयोग गरेर कब्जा गर्ने हो।’
जुन कुरा अब सत्यतातिर अघि बढिरहेको छ।
०६३ साल चैत ७ गतेको रौतहट नरसंहारको घाउमा टाटा नबस्दै एमाओवादीले आफ्ना जुझारु र समर्पित कार्यकर्ताको हत्यारासँग कुम जोड्दै सरकारमा आसीन भएर मधुचन्द्रिका मनाएका थिए।
आफ्ना योद्धाहरूसँगको हत्यारासँग एमाओवादीले रासलीला मनाउँदा आफ्ना सहिद कार्यकर्ता बिर्सिदियो। कार्यकर्ता हली नै ठहरिए। खेत जोतेर अनाज फलाइदिएपछि त्यसको मालिकाना हक नेताहरूले लिने।
पढ्नेक्रम जारी राख्नुहोस् →
Like this:
Like Loading...