Daily Archives: 09/04/2015

कुवेतको काले र कालिको माया कहिले सम्म??


कुवेत सिटि

कुवेतको मुख्य केन्द्र कुवेत सिटीनजिकैको बस्ती हो मंगाप । यहाँ धेरै नेपाली जोडी कागजातबिनै बसिरहेका छन् । सुरज चौधरी मजदुरी गर्न सन् २००८ मा आइपुगेका हुन् । नवलपरासीमा उनको परिवार छ । एउटा प्रतिष्ठित कम्पनीमा काम गर्थे । पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

निर्णय एमाओवादी कार्यकर्ताका हातमा


मणि शर्मा
mani_sarma_40120_67919भारतले सिक्किम कब्जा गरेपछि इन्दिरा गान्धीले भनेकी थिइन्, ‘सिक्किमलाई बुलेट प्रयोग गरेर कब्जा गरियो, अब नेपाललाई ब्यालेट प्रयोग गरेर कब्जा गर्ने हो।’
जुन कुरा अब सत्यतातिर अघि बढिरहेको छ।
०६३ साल चैत ७ गतेको रौतहट नरसंहारको घाउमा टाटा नबस्दै एमाओवादीले आफ्ना जुझारु र समर्पित कार्यकर्ताको हत्यारासँग कुम जोड्दै सरकारमा आसीन भएर मधुचन्द्रिका मनाएका थिए।
आफ्ना योद्धाहरूसँगको हत्यारासँग एमाओवादीले रासलीला मनाउँदा आफ्ना सहिद कार्यकर्ता बिर्सिदियो। कार्यकर्ता हली नै ठहरिए। खेत जोतेर अनाज फलाइदिएपछि त्यसको मालिकाना हक नेताहरूले लिने।

पढ्नेक्रम जारी राख्नुहोस्

‘संघीयता थाती राखेर प्रक्रियामा’


बालकृष्ण अधिकारी/मणि दाहाल
ccd093f66ea6ccdfc0aef63b652e659b_Lकाठमाडौं-प्रमुख राजनीतिक दलहरू संघीयतासम्बन्धी विवादलाई ‘नयाँ ढंगमा समाधान खोज्ने’ गरी थाती राख्दै संविधानका अन्तर्वस्तुमध्ये सहमति भएका विषयलाई मस्यौदा समितिमा पठाउन सकारात्मक देखिएका छन्। प्रदेश निर्माणमा अघि सारिएका प्रस्तावलाई प्रमुख दलहरूले प्रतिष्ठाको विषय बनाएपछि नेपाली कांग्रेस, नेकपा एमाले र एकीकृत माओवादीसहितका दलले सहमतिको निम्ति बीचको बाटो रोजेका हुन्। पढ्नेक्रम जारी राख्नुहोस्

विपक्षी मोर्चा विभाजनतर्फ


सरोजराज अधिकारी र बसन्त बस्नेत
Morcha_20150409083725मधेसी दलहरूमै पनि धु्रवीकरण
काठमाडौ, चैत्र २६ – ३० दलीय विपक्षी मोर्चाले थालेको तीनदिने आम हडतालको पहिलो साँझ सिंहदरबारमा गठबन्धनका संयोजक एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले अरू दलका नेतालाई सोधे, ‘नागरिक समाज र उद्योगी व्यवसायीले बन्द फिर्ता लिन माग गरेका छन् । तपाईंहरूको राय के छ ?’ पढ्नेक्रम जारी राख्नुहोस्