Daily Archives: 07/04/2015

भोलि र पर्सिको बन्द फिर्ता


काठमाडौ, चैत्र २४ – एमाओवादी नेतृत्वको ३० दलीय मोर्चाले आह्वान गरेको भोलि र पर्सिको बन्द फिर्ता लिएको छ । पहिलो दिनको बन्दको समिक्षा गर्न मंगलबार साँझ सिंहदरवारमा बसेको मोर्चाको बैठकले बाँकी दुई दिनको बन्द फिर्ता लिने निर्णय गरेको हो । मोर्चाका प्रवक्ता समाजवादी पार्टीका नेता प्रेमबहादुर सिंहले जनसमूदाय, उद्योगी  र यातायात व्यवसायीको सुझावका आधारमा बन्द फिर्ता लिने निर्णय लिइएको बताए । उनले पहिलो दिनको बन्दमा जनताले पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

बन्दकर्ताको ज्यादती : चालकलार्इ भित्र राखेर ट्याक्सीमा अागजनी


पीडित भन्छन्- गरीबलाई मार्न खोजियो

श्रीधर पाैडेल

Banda-victim२४ चैत, काठमाडौं । एमाओवादी नेतृत्वको ३० दलीय मोर्चाका कार्यकर्ताले बिहान पाँच नबज्दै बालकुमारीमा एउटा ट्याक्सी खरानी बनाए ।अस्पताल जानुछ भन्दै ट्याक्सी रोकेका बन्दकर्ताले चालकलार्इ भित्रै राखेर अागजनी गरेका हुन् । सीट बेल्ट नबाँधेका कारण ट्याक्सी चालक थप जल्नबाट बचेका छन् । पढ्नेक्रम जारी राख्नुहोस्

कतारमा कामदार सरकारी स्तरमै पठाइने 


चन्द्रशेखर अधिकारी

Foreign_Employment_20150407082835काठमाडौ, चैत्र २४ – कतारमा नेपालीलाई वैदेशिक रोजगारीमा पठाउँदा ‘बिचौलिया प्रथा’ अन्त्य गरी सरकारीस्तरमै कोटा तोकेर कामदार पठाउने प्रणाली लागू गर्न गृहकार्य थालिने भएको छ ।

नेपाल र कतारका उच्च अधिकारीबीचको छलफलमा सरकारीस्तरमै कामदार पठाउने तयारी अघि बढाउन दुवै सहमत भएका हुन् । कतारका श्रम तथा समाजिक मामिला मन्त्री डा. अब्दुल्लाह बिन साहिफ अल खुलाइफी र नेपाली अधिकारीबीचको छलफलमा सरकारीस्तरमा कोटा निर्धारण गरी कामदार पठाउने प्रणाली थाल्ने सहमति भएको हो । पढ्नेक्रम जारी राख्नुहोस्