Daily Archives: 06/04/2015

‘बहुमतमा संविधान बनाए अर्को द्वन्द्व’


220px-Baburam_Bhattaraiफलेवास (पर्वत), चैत्र २३ – एमाओवादी नेता डा बाबुराम भट्टराईले नेपाली काँग्रेस र एमाले बहुमतको दम्भ देखाएर संविधान जारी गर्नखोजे मुलुक फेरि अर्को द्वन्द्वमा जाने चेतावनी दिएका छन् । सहमतिमा नै संविधान निर्माण गरिएको संविधानले सबैका हकअधिकार सुनिश्चित गर्ने बताउँदै डा भट्टराईले सङ्ख्याको दम्भ देखाए पुनः अर्को विद्रोह हुन सक्ने बताए । पढ्नेक्रम जारी राख्नुहोस्