Daily Archives: 05/04/2015

प्रबासी नेपाली मञ्च कुवेतले कार्यकर्ता भेला एवं नव-प्रवेशीलाई स्वागत गर्‍यो


ईन्द्र भुसाल, कुवेत

11103963_1600152240230551_782967486_nबर्तमान नेपालको राजनीतिमा चर्चाको शिखरमा रहेको सत्ताधारी दल नेपाल कम्युनिष्ट पाटी एमालेको प्रबासमा कृयाशिल हुँदै आएको भात्री संगठन प्रबासी नेपाली मञ्च कुवेतको ब्रिहत कार्यकर्ता भेला गत शुक्रबार कुवेतको मुर्गाबस्थित गुल्सन होटलमा सम्पन्न भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

स्वाइन फ्लूबाट एमाले नेता रामनाथ ढकालको निधन


Ramnath-Dhakal२२ चैत, काठमाडौं । नेकपा एमालेका पोलिटब्यूरो सदस्य रामनाथ ढकालको स्वाइन फ्लूबाट निधन भएको छ । ढकालको ग्राण्डी अस्पतालमा उपचारका क्रममा आइतबार निधन भएको हो । अस्पतालका डा. प्रेम ज्ञवाली र अर्जुन कार्कीसहितको टीमले परिवारका सदस्यलाई ढकाललाई बचाउन नसकिएको जानकारी गराएको थियो । स्वाइन फ्लू संक्रमण भएपछि ढकाललाई चैत १४ गते अस्पताल भर्ना गरिएको थियो । पढ्नेक्रम जारी राख्नुहोस्

नेपालका आगलागी पीडितलाई कुवेतमा राहत संकलन


जय आले, कुवेत

handover money०४ अप्रिल २०१५ । “तपाईंको सानो सहयोगले आगलागी पीडितको चुलोमा आगो बल्न सक्छ” भन्ने नाराका साथ नेपालमा आगलागीको चपेटामा परेर बिचल्ली भएका परिवारहरुको सहयोगार्थ कुवेतमा राहत संकलन अभियान चलेको छ । पढ्नेक्रम जारी राख्नुहोस्

वार्ता, संवाद र प्रक्रियालाई सँगसँगै लैजाने सत्तारुढ दलको निर्णय


भोलि संविधानसभाको बैठक बस्दै

??????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????काठमाडौँ, चैत २२– सत्तारुढ दल र सरकारलाई समर्थन गरिरहेका दलहरूको बैठकले सहमतिका लागि वार्ता र संवादलाई जारी राख्दै प्रक्रियाबाट संविधान लेखन कार्यलाई अघि बढाउने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार साँझ बसेको सत्ता साझेदार दल नेपाली काँग्रेस, नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टी तथा सरकारलाई समर्थन गरिरहेका साना दलहरूसहित स्वतन्त्र सभासदको बैठकले सो निर्णय गरेको हो । पढ्नेक्रम जारी राख्नुहोस्

अमेरिका लैजाने ठगको सूचीमा राष्ट्रपति कार्यालयको नाम


सूचीमा विभिन्न मन्त्रालयसहित ४५ वटा निकायको विवरण 

pidit-8-258x300२२ चैत, काठमाडौं । उच्च पदस्थ व्यक्तिहरुलाई सल्लाहकार बनाएर सहकारीका नाममा अमेरिका पठाउने भन्दै बिभिन्न युवा युवतीलाई ठग्ने गिरोहले राष्ट्रपति कार्यालय र प्रधानमन्त्री कार्यालयको नामसमेत बिक्री गरेको खुलासा भएको छ । ठगहरुले बनाएको अमेरिका जाने सूचीमा राष्ट्रपति कार्यालय, प्रधानमन्त्री कार्यालय, अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक, परराष्ट्र मन्त्रालय, गरीबी निवारण मन्त्रालय, उद्योग मन्त्रालय, राष्ट्रिय योजना आयोग, नेपालस्थित अमेरिकी दुतावास र राजदूत एवं महिला आयोगको समेत ४५ वटा निकायको नाम छ । पढ्नेक्रम जारी राख्नुहोस्