सूचीमा विभिन्न मन्त्रालयसहित ४५ वटा निकायको विवरण
२२ चैत, काठमाडौं । उच्च पदस्थ व्यक्तिहरुलाई सल्लाहकार बनाएर सहकारीका नाममा अमेरिका पठाउने भन्दै बिभिन्न युवा युवतीलाई ठग्ने गिरोहले राष्ट्रपति कार्यालय र प्रधानमन्त्री कार्यालयको नामसमेत बिक्री गरेको खुलासा भएको छ । ठगहरुले बनाएको अमेरिका जाने सूचीमा राष्ट्रपति कार्यालय, प्रधानमन्त्री कार्यालय, अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक, परराष्ट्र मन्त्रालय, गरीबी निवारण मन्त्रालय, उद्योग मन्त्रालय, राष्ट्रिय योजना आयोग, नेपालस्थित अमेरिकी दुतावास र राजदूत एवं महिला आयोगको समेत ४५ वटा निकायको नाम छ । पढ्नेक्रम जारी राख्नुहोस् →
Like this:
Like Loading...