नेवा गुठी भलिवल प्रतियोगिताका सम्पूर्ण सहयोगीलाई धन्यवाद (प्रेस बिज्ञप्ती)


newa  guthiनेवा गुठी कुवेतले हिजो ०३ अप्रिल २०१५ मा खैतान स्पोर्टस क्लवको कवर्ड हलमा नेवारहरुको साँस्कृतिक पर्व घोडे जात्राको अवसरमा आयोजना गरेको “नेवा गुठी भलिवल टुर्नामेण्ट-२०१५” लाई अति भव्यतापूर्वक सम्पन्न पार्न प्रत्यक्ष वा परोक्ष रुपमा आर्थिक, भौतिक एवं बौद्दिक क्षेत्रबाट सहयोग गर्नु हुने नेपाली दूतावास, एनआरएनए कुवेत, माउण्ट एभरेष्ट स्पोर्टिङ क्लव, नव-प्रतिभा युवा समाज, दर्शन ठकुरी समाज, स्याङजा सेवा समाज, मिडिया सपोर्टमा कुवेतनेपाल डट कम, नेपालकुवेत डट कम, परदेशीखबर डट कम, समाजसेवी, बुद्दिजिबी तथा भद्रभलाद्मी, रेफ्री तथा खेलाडीहरु, अफिसियल डेस्क, कलाकारहरु र उपस्थित सम्पूर्ण खेलप्रेमी दर्शकवृन्दलाई मुरीमुरी धन्यवाद ज्ञापन गर्दै, भविष्यमा पनि नेवा गुठी कुवेतबाट आयोजना हुने हरेक गतिविधिहरुमा यहाँहरु सबैको यसरी नै सहयोग रहने अपेक्षा गर्दछौं ।

भवदिय,

आयोजक समिति
नेवा गुठी सँघ, कुवेत परिवार

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.