सुरेश गुरुङ, कुबेत
कुवेतमा पुरानो सस्था मध्य एक जन जाग्रिती युवा समाज कुवेतले यही आउदो १० अप्रिल २०१५ तारिख शुक्रबार नेपाली राजदूतावास कुवेतका महामहिम राजदूत श्री यज्ञ बहादुर हमालको प्रमुख आतिथ्यमा “नेपाली भित्तेपात्रो २०७२” को सार्वजनिक तथा “कुवेतवासी नेपाली बिच आपसी सद्भाव र एकता कायम राख्न नेपाली समाज कुवेत र नेपाली राजदूतावासको भूमिका” नामक अन्तर नेपाली खुल्ला बक्तृत्वकला प्रतियोगिता आयोजना गर्ने भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्