काठमाडौं : स्वास्थ्य क्षेत्रको विकृति र माफियातन्त्र अन्त्य गरिनुपर्ने माग गर्दै १२ दिनदेखि अनशनरत प्राध्यापक डा. गोविन्द केसीले आज दिउँसो ३ बजे अनशन तोड्ने भएका छन् ।सरकारका तर्फबाट र अनशनरत चिकित्सक केसीका तर्फबाट १० बुँदे सहमति भएपछि अनशन तोडिने भएको हो । पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 02/04/2015
डा. गोविन्द केसीले दिउँसो साढे ३ बजे अनशन तोड्दै
Posted in नेपाल समाचार
पारस शाह काठमाडौं आइपुगे (फोटो फिचर)
अन्नपूर्ण
काठमाडौं : पूर्व युवराज पारश शाह थाइल्यान्डबाट काठमाडौं आइपुगेका छन् । लामो समयदेखि थाइल्यान्डमा बस्ने क्रममा विवादास्पद छबि बनाउँदै आएका पारस त्यहाँको जेलबाट छुटेलगत्तै काठमाडौं आएका हुन् । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
यमनमा अलपत्र नेपालीको उद्दार भारतीय दूतावासको भरमा
अहिलेसम्म को-को आए सरकारको सम्पर्कमा ?
१९ चैत, काठमाडौं । अहिले गृहयुद्धमा फसेको द्वन्द्वग्रस्त मुुलुक यमनमा कति नेपाली कार्यरत होलान् ? सरकारसँग यकिन तथ्याङ्क नहुँदा त्यहाँ अलपत्र परेका नेपालीहरुको उद्दारमा कठिनाइ भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in समाचार
सम्बन्धन पक्षमा कड्किए नेपाल
प्रवीण ढकाल
काठमाडौं-‘बिपीका नाममा अस्पताल खोल्न पाइन्छ भने मनमोहनका नाममा खोल्दा किन विरोध?’यो भनाइ हो, सत्तारुढ नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालको। त्रिवि शिक्षण अस्पताल, महाराजगन्जको नाक, कान, घाँटी विभागमा बुधबार आफन्त भेट्न पुगेका नेपालले अस्पतालका आवासीय चिकित्सकहरूसँग आक्रोशित हुँदै मनमोहन मेडिकल कलेजले सम्बन्धन पाउनुपर्ने पक्षमा वकालत गरेका हुन्। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
रुसमा पानी जहाज डुब्दा ५४ को मृत्यु
बीबीसी
रुस, चैत्र १९ – रुसको कमचट्का पेनिनसुला प्रायद्वीपमा माछा पानी जहाज डुब्दा ५४ जनाको मृत्यु भएको छ । माछा मार्न प्रयोग हुने उक्त जहाजमा एकसय ३२ थिए । जहाजमा भएका मध्ये ७८ जना रुसी नागरिक र बाँकी लाट्भिया, युक्रेन, म्यानमार र भानौटाका नागरिक भएको जनाइएको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in विश्व समाचार