बलराम बानियाँ, चन्द्रशेखर अधिकारी
सगरमाथाको उचाइ’bout विवाद
काठमाडौ, चैत्र १८ – नेपाल-चीन सीमामा स्तम्भ (ढुंगामा खोपेको चिह्न) राख्ने क्रममा नेपाली अधिकारीहरूले गल्तीका कारण दोलखा जिल्लाको माथिल्लो क्षेत्रमा पर्ने एक हिमाली चुचुरोसहित झन्डै २० बिघा भूभाग चीनभित्र पर्न गएको खुलासा भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 01/04/2015
२० बिघा चीनतर्फ
Posted in नेपाल समाचार
डा. केसी समर्थकबाट माधव नेपाल घेरिए
अनसनलाई राजनीतिकरण गरियोः एमाले
१८ चैत, काठमाडौं । त्रिवि शिक्षण अस्पताल परिसरमा अनसनरत डा. गोविन्द केसीका समर्थकले एमाले नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाललाई घेराउ गर्दै अपशव्द प्रयोग गरेका छन् ।
निजी कामले शिक्षण अस्पतालको इएनटी बिभागमा पुगेका नेपाललाई फर्किने क्रममा केसीका समर्थकहरुले घेरा हालेको नेपाल निकट स्रोतले जनाएको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार