सुरेश गुरुङ,कुबेत
हाम्रो सांस्कृतिक हाम्रो परम्पार भन्ने नारको साथ नेपाली समाजमा आफनो नेपाली साँस्कृतिक लाई प्रबास रहेर पनि जगोण गर्ने र नेपाली समाजलाई बेला बेलामा साँस्कृतिक कार्यक्रम गर्दै मनोरन्जन दिदै पनि आएको साँस्कृतिक संस्था नेपाल सांस्कृतिक मंच कुबेत ले नव बर्ष २०७२ सालको पावन अवसरमा नयाँ बर्षको शुभकामना आदानप्रदान सहित नेपालबाट चर्चित एवं राष्ट्रिय स्तरका अतिथि कलाकारको साथमा स्थानीय चर्चित कलाकारहरुको बिजोड प्रस्तुति रहने गरि सांगीतिक कार्यक्रम गर्ने जानकारी मंचका अध्यक्ष माधब शर्माले (कुबेत नेपाल डटकम) लाई जानकारी गराउनु भएको छ। पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 28/02/2015
नेपाल साँस्कृतिक मंच कुवेतले अप्रिल १७ तारिक नयाँ बर्षमा सांगीतिक कार्यक्रम गर्ने
Posted in अरब विशेष
राप्ती एकता समाज कुवेतले दोस्रो वार्षिक उत्सब अप्रिल १७ मा मनाउदै ।
राप्तीवासीको एकता सामाजीक हाम्रो पर्तीबद्दता”भन्ने मूलनारा लिएर अगी बढेको क्षेत्रीय संस्था राप्ती एकता समाज कुवैतले आगामी अप्रील १७ तारीक शुक्रबार दीन आफ्नो दोश्रो बार्षीक उत्सव मनाउने भएको छ।करिव दुइ बर्ष पहीला गठन भै सामाजीक कार्यहरु गर्दै आइरहेको सस्थाले प्रवासका साथै नेपालमा पनी हरेक नेपालीलाइ आइ पर्ने समस्यालाइ सम्पुर्ण संस्था सँग हातेमालो गर्दै सेवा, सहयोग पुर्याउने उद्देश्य रहेको र कुवैतको नेपाली समाजमा रहेर सामाजिक कार्यहरुमा सधै अग्रसर रहने कुरा बताउदै समाजका अध्यक्ष मस्त बहादुर बीकले समाजले आयोजना गर्न गइरहेको पढ्नेक्रम जारी राख्नुहोस्
Posted in अरब विशेष
अल्घानिम फुटबल क्लबले चुम्यो युएई एक्स्चेन्ज मातृभूमी कप ,घाइते खेलाडीलाई झन्डै ६९,००० सहयोग उठेयो ।
ईन्द्र भुसाल,कुवेत
मातृभूमी नेपाल युवा क्लबले आयोजना गरेको तेस्रो युएई एक्स्चेन्ज मातृभूमी फुटबल कप २०१५ को उपाधी २०१४ को गोल्डकप बिजेता अल्घानिम फुट्बल क्लबले जितेको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in खेलकूद